गर्मीमा खानेकुरा जोगाउने ६ उपाय

नेपालमा जाडो मौसम समाप्त भएसँगै घाम चर्किने र तापक्रम बढ्ने क्रममा छ। बढ्दो तापक्रम सँगै खाद्यवस्तुजनित रोगहरूका घटना पनि क्रमशः बढ्दै जान्छन् किनभने चिसो मौसमको तुलनामा न्यानो तापक्रममा हानिकारक सूक्ष्म जीव/ब्याक्टेरियाहरू (जस्तै: साल्मोनेल्ला, इ. कोलाइ) छिटो बढ्ने क्षमता राख्छन्। खुला हावा, असुरक्षित वातावरणमा लामो समयसम्म प्रशोधित खाद्य पदार्थ राख्दा खाद्यान्न बिग्रने सम्भावना बढ्छ। त्यसकारण गर्मी […]