विश्व भोकमरी सूचकाङ्क (जीएचआई) २०२२ मा भारत विश्वका १२० देश र क्षेत्रमध्ये १०७ औँ स्थानमा झरेको छ । गत वर्षको १०१ औँ स्थानबाट तल झरेर भारत एशियाली मुलुकहरू श्रीलङ्का, म्यानमार, नेपाल, बङ्गलादेश र पाकिस्तानभन्दा पनि पछि परेको हो ।जिएचआई अनुसार श्रीलङ्का (६४), म्यानमार (७१), नेपाल (८१), बङ्गलादेश (८४) र पाकिस्तान (९९) स्थानमा रहेका छन् । नयाँ तथ्याङ्कमा यस वर्ष १४ देश वा क्षेत्रले मात्र भारतभन्दा खराब प्रदर्शन गरेका छन् । कन्सर्न वर्ल्ड वाइड आइरिस सहायता एजेन्सी र वेल्टहंगरहिल्फ न