यी हुन् बेस्सरी पसिना चुहाउनुका ७ फाइदा

गर्मीमा त सबैजना तरतरी पसिना चुहाउँछन् नै र अत्यधिक पसिना चुहाउनु स्वास्थ्यका लागि लाभदायक नै हुन्छ । यसले शरीरमा जम्मा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ र अनेकथरी रोगबाट बचाउँछ । व्यायाम गर्दा निस्कने पसिनाले झन् शरीरलाई धेरै फाइदा गर्छ । पसिना धेर निस्कँदा हुने फाइदा निम्नबमोजिम छन् : १ छाला सफा पसिना निस्केपछि शरीरको फोहोर बाहिर निस्कन्छ । छालाको रोम छिद्र खुलेर छाला सफा हुन्छ । २ चम्किलो छाला अधिक मात्रामा पसिना निस्कँदा मृत छाला झर्छ र त्वचामा प्राकृतिक निखार आउँछ । ३ तौल घटाउन व्यायाम गर्दा ...

सम्बन्धित सामग्री

बिहान उठ्ने बित्तिकै खाली पेटमा पानी खानुस्, फाइदै फाइदा

काठमाडौं : चिसो मौसममा भन्दा गर्मी मौसममा पानीको आवश्यकता धेरै हुन्छ। जाडो मौसममा भन्दा गर्मी मौसममा शरीरमा पानीको धेरै आवश्यकता पर्छ।गर्मीमा कडा घाम र पसिना आउनुका कारण शरीरमा पानीको मात्रा घट्दै जान्छ जसका कारण डिहाइड्रेसन हुन सक्छ। डिहाइड्रेसनबाट बच्न शरीरलाई पर्याप्त मात्रामा पानी चाहिन्छ। तर बिहानको समयमा खाइएको पानीले हाम्रो शरीरलाई धेरै फाइदा पुर्‍याउँछ।बिहान पानी पिउनुको फाइदामृगौलाको पत्थरीको जोखिम कम हुन्छ : बिहान सबभन्दा पहिले पानी पिउनाले मिर्गौलाको पत्थरी हुने खतरा कम हुन्छ

विश्वकपका लागि कतारले बाध्य भएर श्रम नीतिमा गरेको सुधार, श्रमिकलाई कति फाइदा ?

काठमाण्डौ – यही नोभेम्बर २० अर्थात् मङ्सिर ४ गतेदेखि हजारौँ नेपालीले रगत र पसिना बगाएर बनेका कतारका रङ्गशालामा विश्वकप सुरु हुँदै छ । यता नेपालमा प्रतिनिधि सभा र प्रदेशसभाको चुनावका लागि यही दिन मतदान हुनेछ । कतारमा हुने यो विश्वकपसँग धेरै नेपालीको रगत, पसिना र आँसु पनि जोडिएको छ । थुप्रै नेपालीहरू...

विश्वकपका लागि कतारले बाध्य भएर श्रम नीतिमा गरेको सुधार, श्रमिकलाई कति फाइदा ?

काठमाण्डौ – यही नोभेम्बर २० अर्थात् मङ्सिर ४ गतेदेखि हजारौँ नेपालीले रगत र पसिना बगाएर बनेका कतारका रङ्गशालामा विश्वकप सुरु हुँदै छ । यता नेपालमा प्रतिनिधि सभा र प्रदेशसभाको चुनावका लागि यही दिन मतदान हुनेछ । कतारमा हुने यो विश्वकपसँग धेरै नेपालीको रगत, पसिना र आँसु पनि जोडिएको छ । थुप्रै नेपालीहरूसँग विश्वकपकै लागि बनेका रङ्गशाला निर्माणमा काम गर्दाका निजी अनुभवहरूको सँगालो पनि छ । कतारमा रङ्गशाला निर्माणको काममा खटिएर स्वदेश फर्किएका थुप्रै नेपालीले यसपाली देशमा हुने चुनावमा मतदान गर्...

शेखरलाई तामाङ गाउँले जय नेपाल भन्नै मानेन

शेखरले प्रदीप तामाङलाई सोधे, ‘जय नेपाल नै भन्ने हो नि । किन नभन्ने र ?‘ प्रदीपले भने, ‘कांग्रेस हौं पनि भन्ने । कहिले कोसँग, कहिले कोसँग टाँसिने भएपछि किन हामीले जय नेपाल भन्दै पार्टी बनाउन लाग्ने ? पसिना बगायो, बगायो, फाइदा अर्कैले उठाउँछ ।’

खाद्य कम्पनीद्वारा समर्थन मूल्यमा धान किन्न ढिलाइ

काठमाडौं । सरकारले तोकेको समर्थन मूल्यमा धान किन्ने जिम्मा पाएको सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समर्थन मूल्यमा धान किन्न ढिला गरेको छ । धान किन्न बजेट स्वीकृत हुन ढिलो भएपछि समर्थन मूल्यमा धान किन्न ढिलाइ भएको हो । चालू आर्थिक वर्षका लागि खाद्यले ३० हजार मेट्रिकटन धान किन्ने लक्ष्य राखेको भए पनि बजेट स्वीकृत नभएको कारण देखाउँदै समयमै धान किन्न शुरू गर्न नसक्दा बाढीबाट प्रभावित किसान झनै मर्कामा परेका छन् । खाद्यले धान किन्न ढिलाइ गरेपछि अधिकांश किसानले हिउँदे बालीका लागि रासायनिक मलको जोहो गर्न स्थानीय व्यापारीलाई समर्थन मूल्यभन्दा कम मूल्यमा धान विक्री बाध्य छन् । सरकारले चालू आर्थिक वर्षका लागि मोटा धान प्रतिक्वीन्टल २७ सय २५ र मध्यम धानको प्रतिक्वीन्टल २९ सय २ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ । सरकारी कम्पनीको उदासीनताका कारण समर्थन मूल्यमा धान किन्न ढिलाइ भएपछि व्यापारीहरूले त्यसको फाइदा उठाउँदै किसानसँग मनपरी रूपमा कम मूल्यमा धान किन्न थालेका हुन् । यतिबेला बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, रूपन्देहीलगायत अधिकांश जिल्लाका किसान समर्थन मूल्यभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएका हुन् । बर्दियाको राजापुरस्थित खाद्य कम्पनीको मुख्य शाखा कार्यालयमा यतिबेला धान किन्ने बारेमा कुनै सुरसार छैन । तर, शाखा बाहिर व्यापारीहरूले किसानसँग प्रतिक्वीन्टल १८ सय देखि २५ सय रुपैयाँसम्ममा धान किनिरहेको राजापुर धान सुपरजोनका संयोजक अग्नि अर्यालले आर्थिक अभियान दैनिकलाई जानकारी दिए । उनका अनुसार व्यापारीहरूले बाढीका कारण धान भिजेको भन्दै किसानसँग समर्थन मूल्यभन्दा आधा कम मूल्यमा धान किनिरहेका छन् । ‘सरकारको काम समर्थन मूल्य तोक्ने मात्र होइन, समयमै धान किन्न पनि शुरू गर्नुपर्‍यो । किसानले रगत पसिना बगाएर उब्जाएको धानको उचित मूल्य नपाउनु दुखद कुरा हो । यसप्रति चाँडो सम्बद्ध निकायको ध्यान जानु आवश्यक छ,’ उनले भने । खाद्य कम्पनीले भने धान किन्न कहिलेदेखि शुरू हुन्छ भन्न सकिने अवस्था नरहेको जानकारी दिएको छ । खाद्य कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले धान किन्न कहिलेदेखि शुरू हुन्छ भनेर ठ्याक्कै भन्न सकिने अवस्था नरहेको बताइन् । बजेट स्वीकृत नहुनु त एकातिर छँदै छ अर्कातिर कुन स्तरको धान किन्ने भन्ने बारेमा समेत मापदण्ड तयार भइनसकेको उनले बताइन् । उनका अनुसार खाद्यले धान किनेपछि चामल उत्पादन गरेर लामो समय मौज्दात राख्ने र विस्तारै विक्री गर्दै जाने भएकाले अन्तरराष्ट्रिय मापदण्डअनुसार धानको स्तर परीक्षण गरेर मात्र धान किन्न शुरू हुन्छ । खाद्यले १८ प्रतिशतसम्म चिस्यान भएको धान मात्र किन्ने गर्छ । ‘यद्यपि यस वर्ष बेमौसमी वर्षात्का कारण धान बिग्रिएकाले हाम्रो मापदण्डअनुरूपको धान बजारमा आउँछ आउँदैन भन्ने पनि डर छ,’ उनले भनिन् । खाद्यले कहिलेदेखि धान किन्न शुरू गर्छ भन्ने यकिन नभए पनि जतिसक्दो चाँडो किन्न शुरू गर्नका लागि प्रयास भइरहेको उनको दाबी छ ।

यी हुन् बेस्सरी पसिना चुहाउनुका ७ फाइदा

गर्मीमा त सबैजना तरतरी पसिना चुहाउँछन् नै र अत्यधिक पसिना चुहाउनु स्वास्थ्यका लागि लाभदायक नै हुन्छ । यसले शरीरमा जम्मा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ र अनेकथरी रोगबाट बचाउँछ । व्यायाम गर्दा निस्कने पसिनाले झन् शरीरलाई धेरै फाइदा गर्छ । पसिना धेर निस्कँदा हुने फाइदा निम्नबमोजिम छन् : १ छाला सफा पसिना निस्केपछि शरीरको फोहोर बाहिर निस्कन्छ । छालाको रोम छिद्र खुलेर छाला सफा हुन्छ । २ चम्किलो छाला अधिक मात्रामा पसिना निस्कँदा मृत छाला झर्छ र त्वचामा प्राकृतिक निखार आउँछ । ३ तौल घटाउन व्यायाम गर्दा ...

गाउँमै रोजगार गर्वको आधार कार्यक्रमले उद्यमी सिर्जना गर्दै

ताप्लेजुङ । कोरोनाका कारण वैदेशिक रोजगारीबाट घर फर्किनुभएका सिरीजंघा गाउँपालिका–८ याम्फुदिनका सुकु भोटे भेडापालन व्यवसायका लागि तयारी गरिरहनुभएको छ । करिब ३५ महिना दुबइमा बसेर गत वर्ष घर फर्किनुभएका भोटेलाई पुनः विदेश जाने रहर छैन । विदेशी भुमिमा पसिना बगाउनु भन्दा आफ्नै पाखा बारीमा परिश्रम गरे फाइदा हुने भन्दै भेडापालनको तयारीमा लागेको उहाँले बताउनुभयो । […]

नृत्य गर्नुहोस् फाइदै फाइदा

दैनिक करिब एक घन्टा पसिना निकालेर नाच्दा विभिन्न रोगबाट टाढा रहन सकिन्छ । नाच्दा एक सयदेखि चार सयसम्म क्यालोरी

यस्ता छन् पसिनाका फाइदा र बेफाइदा

काठमाडौं : धेरै मानिसलाई पसिना आएको मन नपर्न सक्छ । पसिनाबाट उत्पन्न हुने दुर्गन्ध, मानिसलाई असैह्य हुन्छ । कतिजनाको लागि यो समस्या पिडादायक हुन्छ ।  तर तपाईलाई थाहा छ ? पसिना आउनु ...

सुन्दरीजलमा झरनै झरना

विहानैदेखि चर्केको घाम, त्यसमाथि सुन्दरीजलको ठाडो उकालो । निधारबाट पसिना छुट्न थाल्यो । हाइकिङको फाइदा यहि त हो, पसिना निस्कन्छ । पसिनासंगै शरीरमा जमेका विकार बाहिरिन्छ । ध्यान दिऔं–जति पसिना निस्कन्छ त्यति नै पानी पिउनु पर्छ नत्र डिहाइड्रेसन हुन सक्छ ।