तौल घटाउनका लागि मानिसहरू अनेक किसिमका डाइट लिन्छन् र जिममा गएर व्यायाम गर्छन् । तर कोरोनाका कारण जिमहरू बन्द भइरहेका छन् ।
यस्तो अवस्थामा घरैमा योगाभ्यास गर्ने अनि स्वस्थकर चिया पिउने गर्दा तौल नियन्त्रणमा रहन्छ । यहाँ हामी इम्युनिटी बढाउने र तौल घटाउने चियाको कुरा गर्दैछौं ।
कालो चिया
दिनको एक वा दुई कप चिया पिउने गर्नुभयो भने शरीरको बोसो डढ्छ । यसले थकान र सुस्तता हटाएर दिनभरि फुर्तिलो पनि बनाउँछ ।
ग्रीन टी
तौल घटाउन र स्वास्थ्य राम्रो बनाउन ग्रीन टी वरदान सरह हुन्छ । दिनको एक वा दुई कप ग्रीन ...