प्रधानाध्यापक छनोट गर्ने अधिकार जिल्लामा फर्काउने तयारी

२४ साउन, काठमाडौं । सरकारले संसदमा पेश गर्न लागेको विद्यालय शिक्षा सम्बन्धी विधेयकले प्रधानाध्यापकको नियुक्ति जिल्ला शिक्षा कार्यालयमा फर्काउने व्यवस्था गरेको छ । विधेयकमा भनिएको छ– ‘विद्यालय प्रधानाध्यापक छनोटको लागि जिल्ला शिक्षा कार्यालयको प्रमुखको अध्यक्षतामा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत वा शिक्षा शाखा प्रमुख र जिल्ला शिक्षा कार्यालयले तोकेको शिक्षाविद् रहेको तीन जना सदस्य […]

सम्बन्धित सामग्री

बक्सिङको ओलम्पिक छनोट तयारी भारतमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – इटालीको मिलानमा हुने बक्सिङको ओलम्पिक छनोटको तयारीका लागि २ खेलाडीसहित ३ सदस्यीय बक्सिङ टोली मंगलबार भारतको हरियाणा जाने भएको छ । ओलम्पिक छनोट फेब्रुअरी २९ देखि मार्च ११ तारिखसम्म हुने बक्सिङ संघले जनाएको छ । हरियाणाको रोहतकस्थित राजीव गान्धी स्पोर्ट्स कम्प्लेक्समा हुने प्रशिक्षणमा पुरुषमा चन्द्रबहादुर थापा र महिलामा अन्जली तेली सहभागी […] The post बक्सिङको ओलम्पिक छनोट तयारी भारतमा हुने first appeared on हाम्रो खेलकुद.

सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनोट स्थगित

बैतडी : १६ वर्षमुनिको सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता स्थगित भएको छ। मंगलबारदेखि अछाममा हुने तय भएको छनोट प्रतियोगिता अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए।बसको ठक्करबाट एकजनाको मृत्यु भएपछि पीडित पक्षले अछाममा सडक बन्द गरेको छ। सडक बन्द गरिएपछि प्रतियोगिता पनि स्थगित गर्नुपरेको सचिव भट्टको भनाई छ।उनले भने, ‘प्रतियोगिताको सबै तयारी पूरा भएको थियो, सडक बन्द भएकाले खेलाडी पुग्न समस्या

एसियन गेम्सका लागि तेक्वान्दोले राष्ट्रिय टिम छनोट गर्दै

२४ पुस, काठमाडौं । खेलाडी पलायनको विकराल समस्या झेलिरहेको नेपाल तेक्वान्दोले आसन्न एसियाली खेलकुद र १४औं दक्षिण एसियाली खेलकुद (साग)लाई मध्यनजर गरी राष्ट्रिय टिम छनोट गर्ने भएको छ । नेपाल तेक्वान्दो संघअन्तर्गत राष्ट्रिय टिम तयारी उपसमितिले आइतबार वक्तव्य जारी गर्दै माघ ७ गते राष्ट्रिय टिम छनोटका लागि खुला प्रतियोगिता आयोजना हुने जनाएको छ । छनोट […]

निर्वाचनका लागि म्यादी प्रहरीको छनोट सुरु

काठमाडौँ । केन्द्रीय सुरक्षा समितिले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने म्यादी प्रहरीको छनोट सुरु गरेको छ । सुरक्षा समितिले निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गर्ने तयारी गरेको छ । योसँगै समितिले छनोट प्रारम्भ गरेको हो । समितिले भदौ ३० देखि असोज ६ सम्म म्यादी प्रहरीका लागि आवेदन […]

निर्वाचनका लागि म्यादी प्रहरीको छनोट सुरू, २० तस्बिरमा हेर्नुहोस्

केन्द्रीय सुरक्षा समितिले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने म्यादी प्रहरीको छनोट सुरू गरेको छ । सुरक्षा समितिले निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गर्ने तयारी गरेको छ । योसँगै समितिले छनोट प्रारम्भ गरेको हो ।समितिले भदौ ३० देखि असोज ६ सम्म म्यादी प्रहरीका लागि आवेदन दर्ता गर्न आग्रह गरेको थियो भने भदौ ७ मा सम्पर्क मिति तय गरेको थियो । समितिले असोज ९ देखि १४ सम्म म्यादी प्रहरीको छनोट गरेर असोज २५ मा नतिजा प्रकाशन गर्ने गरी कार्यतालिका बनाएको छ ।छनोट भएका

एसियाली खेलकुदका लागि दोस्रो चरणको खेलाडी छनोट जारी

२७ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आसन्न १९औं एसियाली खेलकुदका लागि छानिएका २३ खेलका दोस्रो चरणको खेलाडी छनोट गर्न थालेको छ । राखेपको हाइ पर्फमेन्स कमिटीको मापदण्ड र राष्ट्रिय टिम तयारी समितिको निर्देशनमा सम्बन्धित खेल संघहरुले नै खेलाडी छनोट गरिरहेका छन् । खेलाडी छनोटका लागि खेल संघहरुलाई २४ असारदेखि ३१ असारसम्मको समय दिइएको […]

चैतभित्रै उम्मेदवार छनोट गर्ने एमाले बागमतीको तयारी

२३ चैतबाट वडा, २५ बाट पालिकाका उम्मेदवार छनोट एमाले बागमती प्रदेशले चैतभित्रै गाउँपालिका, नगरपालिका र वडाको उम्मेदवार छनोट गर्ने गरी गृहकार्य अगाडि बढाएको छ । २७ चैतभित्र वडा र पालिकाका उम्मेदवार छनोट...

मच्छिन्द्र र ब्लू स्टारबीच खेलको तयारी पूरा

एएफसी कप छनोट–२०२२ को प्ले अफ अन्तर्गत मच्छिन्द्र फुटबल क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीचको खेलको सम्पूर्ण तयारी पूरा भएको छ ।मच्छिन्द्र क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै खेलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो । मछिन्द्रले मंगलबार ब्लू स्टारसँग प्रतिस्पर्धा गर्नेछ ।मछिन्द्र र ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुनेछ । दुई टोलीबीचको खेलको टिकट मूल्य पनि तोकिएको छ । जसमा भीआईपीतर्फ

इजरायल रोजगारी : छनोट भएकालाई कहिले कोरोनाविरुद्धको खोप?

काठमाडौं : दीर्घकालीन स्याहार केन्द्र (केयर गिभर)मा इजरायल रोजगारीका लागि छनोट भएका कामदारलाई सरकारले पुस दोस्रो सातादेखि पठाउने तयारी गरिरहेको छ।छनोट भएका १ हजार १७५ जना कामदारलाई तत्काल कोरोनाविरुद्धको खोप व्यवस्था गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ। श्रम मन्त्रालयले मोडेर्ना, फाइजर, जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनिका, कोभिसिल्ड, सिनोफार्म वा सिनोभ्याक खोपलाई मान्यता दिएको छ।छनोट भएका कामदारहरूका स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेकाल

रोजगारीका लागि छनोट भएका कामदारलाई एक महिनाभित्र इजरायल पठाउने विभागको तयारी

काठमाडौँ। वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान छनोट भएका कामदारलाई अबको एक महिनामा इजरायल पुग्ने गरी प्रक्रिया अगाडि बढाएको छ । विभागले पहिलो चरणमा रोजगारीका लागि इजरायल जान अन्तिम छनोटमा परेका कामदारको प्रहरी प्रतिवेदन र स्वास्थ्य परीक्षण गरी चरणबद्ध रूपमा इजरायल पठाउने तयारी गरेको हो । विभागका निर्देशक एवं इजरायल रोजगारी संयोजक डम्बर सुनुवारले […]