काठमाडौं (हाम्रो खेलकुद) – इटालीको मिलानमा हुने बक्सिङको ओलम्पिक छनोटको तयारीका लागि २ खेलाडीसहित ३ सदस्यीय बक्सिङ टोली मंगलबार भारतको हरियाणा जाने भएको छ । ओलम्पिक छनोट फेब्रुअरी २९ देखि मार्च ११ तारिखसम्म हुने बक्सिङ संघले जनाएको छ । हरियाणाको रोहतकस्थित राजीव गान्धी स्पोर्ट्स कम्प्लेक्समा हुने प्रशिक्षणमा पुरुषमा चन्द्रबहादुर थापा र महिलामा अन्जली तेली सहभागी […]
The post बक्सिङको ओलम्पिक छनोट तयारी भारतमा हुने first appeared on हाम्रो खेलकुद.