मच्छिन्द्र र ब्लू स्टारबीच खेलको तयारी पूरा

एएफसी कप छनोट–२०२२ को प्ले अफ अन्तर्गत मच्छिन्द्र फुटबल क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीचको खेलको सम्पूर्ण तयारी पूरा भएको छ ।मच्छिन्द्र क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै खेलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो । मछिन्द्रले मंगलबार ब्लू स्टारसँग प्रतिस्पर्धा गर्नेछ ।मछिन्द्र र ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुनेछ । दुई टोलीबीचको खेलको टिकट मूल्य पनि तोकिएको छ । जसमा भीआईपीतर्फ