२७ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आसन्न १९औं एसियाली खेलकुदका लागि छानिएका २३ खेलका दोस्रो चरणको खेलाडी छनोट गर्न थालेको छ । राखेपको हाइ पर्फमेन्स कमिटीको मापदण्ड र राष्ट्रिय टिम तयारी समितिको निर्देशनमा सम्बन्धित खेल संघहरुले नै खेलाडी छनोट गरिरहेका छन् । खेलाडी छनोटका लागि खेल संघहरुलाई २४ असारदेखि ३१ असारसम्मको समय दिइएको […]