चैतभित्रै उम्मेदवार छनोट गर्ने एमाले बागमतीको तयारी

२३ चैतबाट वडा, २५ बाट पालिकाका उम्मेदवार छनोट एमाले बागमती प्रदेशले चैतभित्रै गाउँपालिका, नगरपालिका र वडाको उम्मेदवार छनोट गर्ने गरी गृहकार्य अगाडि बढाएको छ । २७ चैतभित्र वडा र पालिकाका उम्मेदवार छनोट...

सम्बन्धित सामग्री

एमालेलाई त्रुटि सच्याउन पुनः पत्राचार

निर्वाचन आयोगले नेकपा (एमाले)लाई समानुपातिकतर्फको सूची सच्याउन पत्राचार गर्ने तयारी गरेको छ। मङ्सिर २४ गते समानुपातिकतर्फको बन्दसूचीको उम्मेदवार छनोट गरी सो दलले पठाएको सूची त्रुटिपूर्ण रहेको भन्दै दुई दिनको समयसीमा दिएर त्रुटि सच्याउन पत्राचार गरेकोमा पुनः सोही सूची पठाएपछि आयोगले त्रुटि सच्याउन पुनः पत्राचार गर्ने तयारी गरेको हो।

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ । पार्टी कार्यालय च्यासलमा दिउँसो १२ बजे बस्नेगरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिए । बैठकमा आगामी चुनावमा अपनाउने रणनीति र कार्ययोजनाबारे छलफल हुने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । सचिवालय बैठकपछि एमालेले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । केन्द्रीय कमिटीमार्फत उम्मेदवार छनोट, घोषणापत्र मस्यौदा लगायत निर्वाचनसँग सम्बन्धित निर्णय गर्नेछ । एमालेले यसअघि