एसियन गेम्सका लागि तेक्वान्दोले राष्ट्रिय टिम छनोट गर्दै

२४ पुस, काठमाडौं । खेलाडी पलायनको विकराल समस्या झेलिरहेको नेपाल तेक्वान्दोले आसन्न एसियाली खेलकुद र १४औं दक्षिण एसियाली खेलकुद (साग)लाई मध्यनजर गरी राष्ट्रिय टिम छनोट गर्ने भएको छ । नेपाल तेक्वान्दो संघअन्तर्गत राष्ट्रिय टिम तयारी उपसमितिले आइतबार वक्तव्य जारी गर्दै माघ ७ गते राष्ट्रिय टिम छनोटका लागि खुला प्रतियोगिता आयोजना हुने जनाएको छ । छनोट […]

सम्बन्धित सामग्री

बीच भलिबलः राष्ट्रिय टिमको छनोट सकियाे, चुनावपछि बन्द प्रशिक्षण

२३ कात्तिक, काठमाडौं । नेपाल भलिबल संघले आसन्न सेन्ट्रल एसियन महिला तथा पुरुष बीच भलिबलका लागि राष्ट्रिय टिम छनोट गरेको छ । कीर्तिपुरस्थित बीच भलिबल कोर्टमा तीन दिनसम्म चलेको प्रतियोगितामार्फत पुरुषतर्फ ४ र महिलातर्फ ४ जना खेलाडी राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि छनोट भएका छन् । बुधबार पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ र […]