निर्वाचनका लागि म्यादी प्रहरीको छनोट सुरु

काठमाडौँ । केन्द्रीय सुरक्षा समितिले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने म्यादी प्रहरीको छनोट सुरु गरेको छ । सुरक्षा समितिले निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गर्ने तयारी गरेको छ । योसँगै समितिले छनोट प्रारम्भ गरेको हो । समितिले भदौ ३० देखि असोज ६ सम्म म्यादी प्रहरीका लागि आवेदन […]

सम्बन्धित सामग्री

बिदा भए खोटाङका म्यादी प्रहरी

खोटाङ – निर्वाचनका लागि नियुक्ती भएका म्यादी प्रहरी बिदा भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गत ३० असोजमा नियुक्ती भएका म्यादी प्रहरीलाई बिहिबार एकैसाथ बिदा गरिएको हो । निर्वाचनको सुरक्षार्थ खटाउनका लागि खोटाङमा भर्ना गरिएका एक हजार १७६ जना म्यादी प्रहरीलाई विदा गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले बताए । ४० […]

चुनावमा ललितपुरमा तेह्र सयभन्दा बढी म्यादी प्रहरी परिचालन हुने

ललितपुरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तेह्र सय आठ जना म्यादी प्रहरी परिचालन गरिने भएको छ ।

एक लाख १५ हजार म्यादी प्रहरी, हतियारमा सापटीकै भर

१० भदौ, काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिने भएको छ । एकैचरणमा हुन लागेको चुनावका लागि हाल भएका जनशक्तिबाट मात्रै सुरक्षा व्यवस्थापन पर्याप्त नहुने निष्कर्षसहित सरकारले ठूलो संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार एक लाख १५ हजार म्यादी […]

निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने योजना

प्रहरी प्रधान कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक हुने निष्कर्ष निकालेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो । स्थानीय तह निर्वाचन सम्पन्न भएको ठिक ६ महिनापछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेको छ । मन्त्रिपरिषद्ले मंसिर ४ मा निर्वाचनको मिति घोषणा गरेको छ । मतदान स्थल र केन्द्र बढ्ने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा ३० हजार धेरै म्यादी प्रहरी चाहिने प्रहरी प्रधान

सबैभन्दा बढी म्यादी प्रहरी मधेस प्रदेशमा

सरकारले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई सुरक्षा संवेदनशिलताका आधारमा फिल्डमा खटाएको छ । सरकारले स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो ।सात प्रदेश र काठमाडौं उपत्यकाका तीन जिल्लालाई फरकफरक संख्या बाँडफाँट गरेर स्थानीय तह निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीलाई फिल्डमा खटाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए । सबैभन्दा बढी म्यादी प्रहरी मधेस प्रदेशका आठ जिल्लामा खटाइएको छ । सो प

सजिलो छैन म्यादी प्रहरी बन्न (फोटोफिचर)

काठमाडौं । वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका लागि मुलुकभर म्यादी प्रहरी बन्न आवेदन दिनेहरु लाखौं छन् । म्यादी प्रहरीको जिम्मेवारी जम्मा जम्मी डेढ महिनाको भए पनि युवा पुस्ताको आकर्षण भने लोभ लाग्दो छ । म्यादी प्रहरीमा भर्ना हुनका लाथि नेपाली प्रहरीको निर्धारित पाठ्यक्रम छ । स्वास्थ्य परिक्षण, लिखित परिक्षा, प्रयोगात्मक र अन्तर्वार्ता […] The post सजिलो छैन म्यादी प्रहरी बन्न (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक.

यसरी हुँदैछ म्यादी प्रहरी भर्नाका लागि शारीरिक परीक्षण (फोटोफिचर)

आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक म्यादी प्रहरी भर्नाका लागि आज मंगलबारदेखि शारीरिक परीक्षण सुरु भएको छ। आजदेखि सुरु शारीरिक परीक्षा शनिबारसम्म जारी रहने छ। ४० दिनको अवधि तोकिएको म्यादी...

इलाममा एक हजार एक सय ९८ म्यादी प्रहरी भर्ना गरिँदै

आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा एक हजार एक सय ९८ म्यादी प्रहरी भर्ना गरिने भएको छ। जिल्ला प्रहरी कार्यालयले म्यादी प्रहरी भर्नाका लागि सूचना जारी गरेको छ।...

एक लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले दियो स्वीकृति

अर्थ मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्न स्वीकृति दिएको छ । आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचतको मिति तोकिएको छ । यसका लागि सुरक्षामा खटिने एक लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले नेपाल प्रहरीलाई स्वीकृति दिएको हो । ‘स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको छ,’ प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले भने । म्यादी प्रहरीबारे सूचना एक साताभित्रमा सार्वजनिक

एक लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयको स्वीकृति

काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्न स्वीकृति दिएको छ । आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचतको मिति तोकिएको छ । यसका लागि सुरक्षामा खटिने एक लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले नेपाल प्रहरीलाई स्वीकृति दिएको हो । ‘स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना […] The post एक लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयको स्वीकृति appeared first on राजधानी राष्ट्रिय दैनिक.