भारतमा ८५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। भाइरसको संक्रमण नियन्त्रण गर्न भन्दै भारत सरकारले लकडाउन लागू गरेको छ। लकडाउन गरिएको ५० दिन नाघिसक्दा समेत दिनप्रतिदिन भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ।
लकडाउनका कारण करोडौं मानिस घरभित्र बस्न बाध्य छन्। धेरैको रोजगारी गुमेको छ भने हजारौं मजदूर