नेपालगञ्ज-नेपालगञ्जका अस्पतालमा स्क्रब टाइफस र एन्फ्लुएन्जाका विरामी बढेका छन्। यस्तै डेंगीका विरामी पनि देखा परेको छ। अहिले रुघाखोकी,ज्वरो,टाउको दुख्ने समस्या भएका विरामीमा स्क्रब टाइफस र एन्फ्लुएन्जा पुष्टि भइरहेको छ। ४-५ दिनदेखि ज्वरोले ग्रस्त ९ वर्षीया अनुशा वलीको रगत परीक्षण गर्दा स्क्रब टाइफस पुष्टि भएको छ। स्क्रब टाइफस भएका बालबालिका मेडिकल कलेजमा धेरै छन्। बाल रोग […]