लण्डन : बेलायतमा स्कार्लेट ज्वरोले हजारौँ विरामी भएका छन्। बेलायतमा यो ज्वरोका ३० हजार विरामी फेला परेका छन् र १६ बालबालिकाको मृत्यु भएको छ।बेलायतको स्वास्थ्य सुरक्षा संस्थाले गत साता मात्रै स्कार्लेट ज्वरोबाट १० हजार विरामी परेको जानकारी दिएको छ। स्वास्थ्य संस्थाले उक्त ज्वरो यूरोप हुँदै अमेरिका पुग्ने चेतावनी दिन थालेका छन्। उक्त संस्थाकी प्रमुख स्वास्थ्य सल्लाहकार प्रोफेसर सुसन हकिन्सले यो निकै डरलाग्दो भएको बताएकी छन्। यो ३ गुणा बढी भएको उनको भनाइ छ। गार्डियनको रिपोर्ट अनुसार सेप्ट