पर्सा र बारा फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशको छनोटबाट बारा र पर्सा फाइनलमा पुगेका छन् । बाराले धनुषा तथा पर्साले सिराहलाई सेमिफाइनलमा हराउँदै फाइनलमा पुगेका हुन् । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बाराले २२ ओभरमा ९ विकेट गुमाउँदै १ सय २४ रन बनायो । बाराको लागि साहिल पटेलले ३३, अरनिको यादवले १८ र तृतराज दास १५ […] The post पर्सा र बारा फाइनलमा first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

मधेसको पर्सा, बारा र रौतहटमा आइतबारदेखि नयाँ ऐनअनुसार नागरिकता वितरण गरिने

वीरगञ्ज – पर्सा, बारा र रौतहटमा नयाँ नागरिकता ऐनअनुसार आइतबारदेखि नागरिकता वितरण गरिने भएको छ। मधेसका यी तीन वटै जिल्लामा आइतबारदेखि नै नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्ने तयारी गरिएको छ। सर्वोच्च अदालतले नागरिकतासम्बन्धी मुद्दामा बिहीबार अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने आदेश दिएसँगै नागरिकतासम्बन्धी विवाद टुंगिएको छ। अब जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता पाउने बाटो […]

पर्सा, बारा र रौतहटमा भोलिदेखि नयाँ ऐनअनुसार नागरिकता वितरण गरिने

वीरगञ्ज – पर्सा, बारा र रौतहटमा सोमबारदेखि नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण सुरू हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेको थियो। देशभरिका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्न परिपत्रसमेत भइसकेको छ। आइतबारबाटै नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्न भनिए पनि […]

बारा-पर्सा उद्योग परिसंघ गठन

काठमाडौं । नेपाल उद्योग परिसंघले बारा–पर्सा उद्योग संघ गठन गरेको छ । परिसंघले विरेन्द्र संघाईको अध्यक्षतामा संघ गरेको हो । परिसंघले आर्थिक वृृद्धि एवं लगानीको विषयलाई केन्द्रित गरी बाराको सिमरामा आयोजना गरेको औद्योगिक सम्मेलनका क्रममा संघ गठनको घोषणा गरेको हो । परिसंघले मधेश प्रदेश सरकार र यूकेएड सीप परियोजनाको संयुक्त आयोजनामा औद्योगिक सम्मेलन आयोजना गरेको […]

परिसंघद्वारा बारा–पर्सा उद्योग संघ गठन

आर्थिक वृद्धि एवं लगानीको विषयलाई केन्द्रित गरी मधेश प्रदेशमा औद्योगिक सम्मेलन आयोजना गरिएको छ । मधेश प्रदेश सरकार, नेपाल उद्योग परिसंघ र यूकेएड सीप परियोजनाको संयुक्त आयोजनामा औद्योगिक सम्मेलन आयोजना गरिएको हो ।सम्मेलनमा नेपाल उद्योग परिसंघले बारा–पर्सा उद्योग संघ गठन गरेको घोषणा गर्यो । संघको अध्यक्ष विरेन्द्र संघाई रहेका छन् । परिसंघले संगठन विस्तार गर्ने क्रममा बारा–पर्सा उद्योग संघ गठन गरेको हो ।बाराको सिमरामा आयोजित औद्योगिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले उ

बारा–पर्सा औद्योगिक करिडोरका उद्योगलाई १३२ केभीबाट बिजुली लिन सुझाव

उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा, सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत् माग गर्ने उद्योगहरूलाई १३२ केभीबाट विद्युत् आपूर्ति दिने जनाएको छ।...

बारा–पर्सा औद्योगिक करिडोरका उद्योगलाई १३२ केभीबाट विद्युत लिन आह्वान

काठमाडौं-  नेपाल विद्युत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरुलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत आपूर्ति लिन आह्वान गरेको छ । उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा, सञ्चालनको तयारीमा रहेका, भविश्यमा खुल्ने र थप विद्युत माग गर्ने उद्योगहरुलाई १३२ केभीबाट विद्युत आपूर्ति दिने छ । त्यस क्षेत्रका उद्योगहरुले अहिले ११ र ६६ […]

पर्सा राष्ट्रिय निकुञ्ज आसपासमा बाघ गणना सुरु

बारा । पर्सा राष्ट्रिय निकुञ्जसहित बारा, पर्सा, रौतहट र मकवानपुरको राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा आजदेखि बाघ गणना सुरु भएको छ । चितवन–पर्सा कम्प्लेक्सको तेस्रो ब्लक पर्सा निकुञ्ज तथा आसपासका क्षेत्रमा बाघ गणना क्यापी विधिबाट सुरु भएको हो । निकुञ्ज तथा यससँग जोडिएका ४ जिल्लाका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा ११ वटा प्राविधिक टोली गणनाका […]

बारा–पर्सा कोरिडोरमा बढ्दै डन्डी उद्योग

बारा–पर्सा औद्योगिक कोरिडोरको भौगोलिक अवस्थिति र रेलमार्ग जोडिएको सुक्खा बन्दरगाहसम्म कच्चा पदार्थ ढुवानी सहज भएपछि कोरिडोरमा फलामका डन्डी र अन्य निर्माण सामग्री बनाउने उद्योग खुल्नेक्रम बढेको छ । विगत ३ वर्षको अवधिमा यो कोरिडोरमा आधा दर्जनजति फलाम उद्योग थपिएका छन् । यस्ता उद्योगका संख्या डेढ दर्जन पुगिसकेको उद्यमी बताउँछन् । पछिल्लो समय वीरगञ्जमा खुलेको सर्वोत्तम स्टीलले परीक्षण उत्पादन जारी राखेको छ । यो अवधिमा खुलेका अन्य उद्योगले पनि क्षमता वृद्धि गर्न थालेका छन् । यो उद्योगले डण्डीको कच्चा पदार्थ बिलेट पनि आफै बनाउँछ...

बारा–पर्सा कोरिडोर : उद्योगको फोहोर पानी निकासमा बल्झिँदै विवाद

वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योग र वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजनाबीच उद्योगको फोहोर पानी निकासमा विवाद देखिएको छ । आयोजनाले उद्योगबाट निस्किने रसायनयुक्त फोहोर पानी सडकको नालामा खसाल्न नपाइने बताएपछि विवाद बल्झिएको हो ।व्यापारिक मार्गमा पर्ने उद्योगले प्रशोधन नगरिएको रसायनयुक्त पानी सडकको नालामा हालेपछि व्यापारिक मार्गले त्यसको प्रतिवाद गरेको छ । उद्योगहरूले रसायन मिसिएको पानी नालामा खसाल्दा नाला बिग्रिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोज