काठमाडौं- नेपाल विद्युत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरुलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत आपूर्ति लिन आह्वान गरेको छ । उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा, सञ्चालनको तयारीमा रहेका, भविश्यमा खुल्ने र थप विद्युत माग गर्ने उद्योगहरुलाई १३२ केभीबाट विद्युत आपूर्ति दिने छ । त्यस क्षेत्रका उद्योगहरुले अहिले ११ र ६६ […]