वीरगञ्ज – पर्सा, बारा र रौतहटमा नयाँ नागरिकता ऐनअनुसार आइतबारदेखि नागरिकता वितरण गरिने भएको छ। मधेसका यी तीन वटै जिल्लामा आइतबारदेखि नै नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्ने तयारी गरिएको छ। सर्वोच्च अदालतले नागरिकतासम्बन्धी मुद्दामा बिहीबार अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने आदेश दिएसँगै नागरिकतासम्बन्धी विवाद टुंगिएको छ। अब जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता पाउने बाटो […]