वीरगन्जमा राजपा अगाडि, कांग्रेस ७ मतले पछाडि

वीरगन्ज महानगरपालिकाको अहिलेसम्मको मतगणनाअनुसार राष्ट्रिय जनता पार्टी (राजपा) मा नेपाली कांग्रेसलाई उछिनेर अग्रता लिएको छ। साढे ७ बजेसम्मको गणनाअनुसार राजपा नेपालका राजेशमान सिंह ८३ मत ल्याएर अग्रस्थानमा छन्। यसअिघको नतिजामा उनी एक मतले पछाडि थिए। उनलाई नेपाली कांग्रेसका अजयकुमार द्विवेदीले ७६ मतका साथ पछ्याइरहेका छन्। संघीय समाजवादी फोरमका विजयकुमार सरावगी ५७ मत ल्याएर तेस्रो स्थानमा…

सम्बन्धित सामग्री

विरासत जोगाउन र भत्काउन होड

२०७९ वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत र २०७४ को आम निर्वाचनमा दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा त्यस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन अघि देखिएको हो। कांग्रेस, माओवादी, राजपा र एमाले, राप्रपा संघीय स...

कांग्रेस नेतृत्वको गठबन्धनविरुद्ध एमाले नेतृत्वको अर्को गठबन्धन

काठमाण्डाै - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि कांग्रेस र एमाले नेतृत्वको दुई गठबन्धन चुनावी मैदानमा उत्रने निश्चित भएको छ । उम्मेदवारी दर्ताको अन्तिम चरणमा आइपुग्दा कांग्रेस नेतृत्वमा माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाको गठबन्धन तथा एमाले नेतृत्वमा राजपा र राप्रपाको अर्को गठबन्धन देखिएको छ । जसपा सत्तारुढ गठबन्धनबाट बाहिरिएर एमालेसँग मोर्चा कसेको छ । यस्तै जसपा बाहिरिएपछि लोसपा सत्ता गठबन्धनमा मिसिएको छ । सत्ता गठबन्धनमा कांग्रेसलाई ८४, नेकपा माओवादी केन्द्रलाई ४७, एकीकृत समाजवादीलाई १...

आजसम्म कार्यकारिणी समितिमा बहुमत नपुगे भोलि नै राजपा व्युँताउने महन्थको तयारी

काठमाडौं, १२ जेठ । जनता समाजवादी पार्टी, नेपालको फुटको संघारमा पुगेको छ । पार्टीभित्र स्पष्ट दुई खेमा देखिएको छ । एउटा खेमाको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरेका छन भने अर्को खेमाको नेतृत्व अर्का अध्यक्ष उपेन्द्र यादवले गरेका छन् । ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्दै आएको छ भने यादव पक्षले कांग्रेस, माओवादी केन्द्र, […]

राजपा–फोरमले पनि केही कांग्रेस नेतालाई सघाउने

मधेस केन्द्रीत दुई दलले केही क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई सिट छोड्ने भएका छन्। कांग्रेसले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरलाई सघाएसँगै ती दुई दलले पनि कांग्रेसका उम्मेदवारलाई सघाउने भएका हुन्। कांग्रेस नेता बालकृष्ण खाँणका अनुसार कात्तिक १७ गते कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र राजपा नेता ठाकुरबीच…

कांग्रेस, राजपा–फोरमबीच तालमेल प्रयास असफल, महन्थसँग बजरंग नेपाली भिड्ने

१६ कात्तिक, काठमाडौं । कांग्रेस र राजपा–फोरमबीच प्रदेश २ मा चुनावी तालमेलको प्रयास असफल भएको छ । राजपा फोरम गठबन्धन र कांग्रेसले प्रदेश २ का प्रतिनिधिसभाका ३२ र प्रदेशका ६४ सिटमै उम्म्देवार घोषणा गरेका छन् । कांग्रेस र राजपा–फोरमबीच सबै सिट, वाम गठबन्धन बलियो भएका क्षेत्र वा शीर्ष नेताहरु उम्मेदवार बनेको …

राजपा–कांग्रेस बैठक बालुवाटारमा जारी

उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन बुधबार राजपा–कांग्रेस सहमतिको अन्तिम प्रयास बालुवाटारमा सुरु भएको छ। बैठकमा राजपा शीर्ष नेताहरु महन्त ठाकुर, शरतसिंह भण्डारी, महेन्द्र यादव, अनिल झा र राजकिशोर यादव छन्। बिमलेन्द्र निधि र राजेन्द्र महतोको निर्वाचन क्षेत्रबारे दुई पार्टीबीच विवाद छ। पछिल्लोपटक निधि निर्वाचित भएका धनुषा–३ मा महतोले दावी गरेका छन्। धनुषा– ३ लगायत अन्य केही…

दुई नम्बर प्रदेशका पाँच स्थानमा कांग्रेस-राजपा तालमेलको सहमति

काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच प्रदेश नम्बर २ का केही स्थानमा मात्रै चुनावी

वीरगन्जमा कांग्रेस-राजपा अन्तर जम्मा ४०

वीरगन्ज महानगरपालिकामा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच कडा टक्कर छ। पछिल्लो मतपरिणाममा कांग्रेस र राजपाबीच जम्मा ४० मतको अन्तर छ। कांग्रेसका मेयर उम्मेदवार अजयकुमार द्विवेदीले ३९६० मत पाएका छन् भने उनका निकट प्रतिद्वन्द्वी राजपा नेपालका राजेशमान सिंहले ३९२० मत ल्याएका छन्। संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार विजय सरावगी ३५५० मत ल्याएर…

सर्लाहीको बलरामा कांग्रेस र राजपा विवाद, मतगणना रोकियो

सर्लाही, असोज ३ – मतगणनाका क्रममा नेपाली कांग्रेस र राजपा नेपालका कार्यकर्ताबिच विवाद भएपछि सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकिएको छ ।...