काठमाडौं, १२ जेठ । जनता समाजवादी पार्टी, नेपालको फुटको संघारमा पुगेको छ । पार्टीभित्र स्पष्ट दुई खेमा देखिएको छ । एउटा खेमाको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरेका छन भने अर्को खेमाको नेतृत्व अर्का अध्यक्ष उपेन्द्र यादवले गरेका छन् । ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्दै आएको छ भने यादव पक्षले कांग्रेस, माओवादी केन्द्र, […]