१६ कात्तिक, काठमाडौं । कांग्रेस र राजपा–फोरमबीच प्रदेश २ मा चुनावी तालमेलको प्रयास असफल भएको छ । राजपा फोरम गठबन्धन र कांग्रेसले प्रदेश २ का प्रतिनिधिसभाका ३२ र प्रदेशका ६४ सिटमै उम्म्देवार घोषणा गरेका छन् ।
कांग्रेस र राजपा–फोरमबीच सबै सिट, वाम गठबन्धन बलियो भएका क्षेत्र वा शीर्ष नेताहरु उम्मेदवार बनेको …