वीरगन्जमा कांग्रेस-राजपा अन्तर जम्मा ४०

वीरगन्ज महानगरपालिकामा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच कडा टक्कर छ। पछिल्लो मतपरिणाममा कांग्रेस र राजपाबीच जम्मा ४० मतको अन्तर छ। कांग्रेसका मेयर उम्मेदवार अजयकुमार द्विवेदीले ३९६० मत पाएका छन् भने उनका निकट प्रतिद्वन्द्वी राजपा नेपालका राजेशमान सिंहले ३९२० मत ल्याएका छन्। संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार विजय सरावगी ३५५० मत ल्याएर…

सम्बन्धित सामग्री

वीरगन्ज अपडेट: कांग्रेसलाई पछ्याइरहेको फोरम जम्मा ७९ मतले पछाडि

वीरगन्ज महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालबीचको मत अन्तर ७९ पुगेको छ। पछिल्लो नतिजामा कांग्रेसका अजय द्विवेदीले ८६८८ मत ल्याएका छन् भने फोरमका विजय सरावगीले ८६०९ मत पाएका छन्। दुई नम्बर प्रदेशको एक मात्र महानगर वीरगन्जको जारी मतगणनामा मेयरका लागि नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका उम्मेदवारबीच टक्कर छ। सुरुमा राजपाले अग्रता लिएको वीरगन्जमा…

वीरगन्ज अपडेट: फोरमभन्दा कांग्रेस १४ मतले अगाडि

वीरगन्ज महानगरपालिकाको पछिल्लो परिणामअनुसार मेयरमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालबीच जम्मा १४ मतको अन्तर छ। दुई नम्बर प्रदेशको एक मात्र महानगर वीरगन्जको जारी मतगणनामा मेयरका लागि नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका उम्मेदवारबीच टक्कर छ। सुरुमा राजपाले अग्रता लिएको वीरगन्जमा पछिल्लो समय कांग्रेसका अजय द्विवेदीले अग्रता लिएका छन् भने उनलाई फोरम उम्मेदवार विजय सरावगीले अत्यन्त…