मधेस केन्द्रीत दुई दलले केही क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई सिट छोड्ने भएका छन्। कांग्रेसले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरलाई सघाएसँगै ती दुई दलले पनि कांग्रेसका उम्मेदवारलाई सघाउने भएका हुन्। कांग्रेस नेता बालकृष्ण खाँणका अनुसार कात्तिक १७ गते कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र राजपा नेता ठाकुरबीच…