काठमाडौं, १ चैत । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वसांसद रामनारायण बिडारीले संविधान र व्यवस्थाको विरोधका कारण पूर्वमाओवादीहरुबीच एकता हुन नसकेको बताएका छन् । ‘हाम्रो पार्टी सरकारको नेतृत्वमा छ । तर पूर्वमाओवादीका कतिपय साथीहरु यो संविधान र प्रणालीको विरोधमा हुनुहुन्छ । त्यसैले केह॥ विषय उहाँहरुसँग छलफल गरेर टुंग्याउनुपर्ने भएकाले केही व्यवधान आएको छ । […]