मृत्युदण्ड हुन्छ भन्दापनि भ्रष्टाचार अन्त्य हुन गाह्रो छ: रामनारायण बिडारी

काठमाडौं, ६ माघ । वरिष्ठ अधिवक्ता एवं पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले भ्रष्टाचार अन्य गर्नु गाह्रो विषय भएको बताएका छन् । बिहिबार ललितपुरमा गणतान्त्रिक, प्रगतिशील पेशागत कानुन व्यवसायीहरुको बृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणसम्म हुन सक्ने तर अन्त्य गर्न गाह्रो रहेको बताएका हुन् । लतितपुर बारको निर्वाचनमा सहभागी भएको गणतान्त्रिक, प्रगतिशील पेशागत कानुन […]

सम्बन्धित सामग्री

प्रकाश सपुतले जनमुक्ति सेनालाई लाल सलाम गर्नुपर्छः रामनारायण बिडारी

काठमाडौं, ३० फागुन । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई काँधमा बोकेर नहिँड्ने विश्वास व्यक्त गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बिडारीले भने, “महाभियोग प्रस्ताव सिफारिस समितिले प्रधानन्यायाधीशले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको प्रमाण र आधार पेश […]

'निर्देशिका र कार्यविधि फेरबदल नै भ्रष्टाचार'

राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित हुने तीन जना एक हुन् सांसद रामनारायण बिडारी। उनी सत्तासीन नेकपाका भए पनि संसदीय भूमिकामा अलि तटस्थ देखिन्छन्। प्रतिपक्षीका मुद्दामा सरकारलाई साथ दिनेमात्र होइन सरकारको कमीकमजोरीलाई पनि उत्तिकै सशक्त ढंगले उनी सदनमा प्रस्तुत गर्दछन्। उनले जनताका साझा मुद्दा र समस्यामा बढी ध्‍यान दिने ...