काठमाडौं, कात्तिक १७ । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सर्वोच्च अदालतको हिजोको फैसला प्रशंसनीय रहेको बताएका छन् । ुअहिलेको सरकारले मात्र होइन, हिजोका सरकारहरूले पनि घुस खाएर वा नखाएर, जानेर वा नजानेर यसै गरी अपराधीहरूलाई छुटाउँदै आएका थिए । यो विडम्बना थियो । सर्वोच्चको फैसला प्रशंसनीय छ । यसले सरकारलाई […]