पहिलो चरणमा नै प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छ : रामनारायण बिडारी (भिडिओसहित)

काठमाडौं, १८ मंसिर । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता रामनारायण बिडारीले पहिलो चरणमा नै आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बन्दा नै देश सही तवरले अघि बढ्ने बताएका छन् । उनले भने,‘अब पहिलोपल्ट, मेरो विचारमा राम्रो गर्नको निम्ति, देश र जनतालाई हाँक्नको निम्ति, जनमुखी कार्य गर्नको निम्ति चाहीँ अहिले प्रचण्ड प्रधानमन्त्री हुन उपयुक्त छ […]

सम्बन्धित सामग्री

९० प्रतिशत सांसद जागिरे छन् : रामनारायण बिडारी

काठमाडौं, कात्तिक १७ । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सर्वोच्च अदालतको हिजोको फैसला प्रशंसनीय रहेको बताएका छन् । ुअहिलेको सरकारले मात्र होइन, हिजोका सरकारहरूले पनि घुस खाएर वा नखाएर, जानेर वा नजानेर यसै गरी अपराधीहरूलाई छुटाउँदै आएका थिए । यो विडम्बना थियो । सर्वोच्चको फैसला प्रशंसनीय छ । यसले सरकारलाई […]

अदालतमा प्रचण्डविरुद्ध कुनै मुद्दा छैनः रामनारायण बिडारी

काठमाडौं, १ चैत । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वसांसद रामनारायण बिडारीले संविधान र व्यवस्थाको विरोधका कारण पूर्वमाओवादीहरुबीच एकता हुन नसकेको बताएका छन् । ‘हाम्रो पार्टी सरकारको नेतृत्वमा छ । तर पूर्वमाओवादीका कतिपय साथीहरु यो संविधान र प्रणालीको विरोधमा हुनुहुन्छ । त्यसैले केह॥ विषय उहाँहरुसँग छलफल गरेर टुंग्याउनुपर्ने भएकाले केही व्यवधान आएको छ । […]

ओलीजीको ‘एसम्यान’ राष्ट्रपति हुन सक्दैनः रामनारायण बिडारी

काठमाडौं, १० फागुन । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले पुस १० को नेकपा एमालेलाई राष्ट्रपतिको वचन दिइएको थिएन भन्ने माधवकुमार नेपाललाई प्रस्ताव गरेर केपी शर्मा ओलीले नै प्रस्ट पारेको दाबी गरेका छन् । ‘आजसम्म हामीलाई यस्तो वचन दिइएको थियो, उस्तो भनिएको थियो भनेर हल्ला गरिएको थियो । लामो समय बोलचालै नभएको र बोल्दाखेरि […]

मृत्युदण्ड हुन्छ भन्दापनि भ्रष्टाचार अन्त्य हुन गाह्रो छ: रामनारायण बिडारी

काठमाडौं, ६ माघ । वरिष्ठ अधिवक्ता एवं पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले भ्रष्टाचार अन्य गर्नु गाह्रो विषय भएको बताएका छन् । बिहिबार ललितपुरमा गणतान्त्रिक, प्रगतिशील पेशागत कानुन व्यवसायीहरुको बृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणसम्म हुन सक्ने तर अन्त्य गर्न गाह्रो रहेको बताएका हुन् । लतितपुर बारको निर्वाचनमा सहभागी भएको गणतान्त्रिक, प्रगतिशील पेशागत कानुन […]

माओवादी केन्द्रमा प्रचण्डको विकल्प छैन्ः रामनारायण बिडारी (भिडियोसहित)

काठमाडौं, ७ पुस । नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले माओवादी केन्द्रमा पुस्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प नरहेको बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले माओवादी केन्द्रले जनवादी केन्द्रीयताको सिद्धान्तलाई अवलम्बन गरेर लोकतान्त्रीक विधीद्वारा नेतृत्व चयन गर्ने बताए । उनले अन्य कम्युनिष्ट पार्टी भन्दा बेग्लै प्रकारको […]

केपी ओली पूर्वराजा ज्ञानेन्द्रका खेताला हुन्ः रामनारायण बिडारी

काठमाडौं, २ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद रामनारायण बिडारीले एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्रका खेताला भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलाले पूर्वराजा ज्ञानेन्द्रसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेको पाँचबुँदे सहमतिमा के छ भन्ने प्रश्न गर्दा नेता बिडारीले भने, “प्रचण्डले […]

प्रधानन्यायाधीश र केपी ओलीबीच सेटिङ छ: रामनारायण बिडारी, राष्ट्रियसभा सदस्य

राष्ट्रियसभा सदस्य रामनारायण बिडारी वरिष्ठ अधिवक्तासमेत हुन् । नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने बिडारी अहिले न्यायालयमा देखिएको समस्या समाधानका लागि दलहरू अग्रसर हुनुपर्ने धारणा राख्दै आएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउने आधार र कारण रहेको उनी बताउँदै आएका छन् । तर, उनकै पार्टी माओवादीले न्यायालयको विवाद आन्तरिक भन्दै कुनै हस्तक्षेप नगर्ने र […] The post प्रधानन्यायाधीश र केपी ओलीबीच सेटिङ छ: रामनारायण बिडारी, राष्ट्रियसभा सदस्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

केपी ओलीको गफ सुन्यो भने मान्छे पागल हुन्छ : रामनारायण बिडारी (भिडिओसहित)

काठमाडौं, २१ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले एमसीसीबारे गठबन्धनमा एकमत रहेको र कुनै विवाद नभएको स्पष्ट पारेका छन् । अहिले प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले सबै देशसँग समान सम्बन्ध राख्ने नीति […]

एक हप्ताभित्र उथलपुथल हुन्छ : रामनारायण बिडारी (भिडिओसहित)

नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले निकास दिनुपर्ने बताएका छन् । राजीनामा नदिए महाभियोग लाग्ने उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कुराकानीको क्रममा धमलाले ‘सांसदहरु महाअभियोग लगाउन तयार […]