नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका सदस्य रामनाराण बिडारीले माओवादी केन्द्र कसैले भन्दैमा खारेज नहुने दाबी गरेका छन् । उनले पार्टी निर्वाचन आयोगमा विधिसम्मत रुपमा अपडेट रहेकोले रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुले भन्दैमा खारेज नहुने बताए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिले […]