काठमाडौं, १० फागुन । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले पुस १० को नेकपा एमालेलाई राष्ट्रपतिको वचन दिइएको थिएन भन्ने माधवकुमार नेपाललाई प्रस्ताव गरेर केपी शर्मा ओलीले नै प्रस्ट पारेको दाबी गरेका छन् । ‘आजसम्म हामीलाई यस्तो वचन दिइएको थियो, उस्तो भनिएको थियो भनेर हल्ला गरिएको थियो । लामो समय बोलचालै नभएको र बोल्दाखेरि […]