५ लाख रुपैयाँबराबरको हरियो मटर बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका २, पौठाबाट चोरी–निकासी गर्न लागिएको हरियो मटर प्रहरीले बरामद गरेको छ

सम्बन्धित सामग्री

धनुषामा मटर र कपडा बरामद

प्रदेश २ स्थित धनुषाको मुखियापट्टी मुसरहनिया गाउँपालिकाबाट ११ मोटरसाइकलसहित ११ लाख २२ हजार बराबरको तस्करी गर्न लागेको हरियो मटर प्रहरीले बरामद गरेको छ ।

२७ लाख रुपैयाँ बराबरको हरियो केराउ बरामद

काठमाडौं : प्रहरीले कपिलवस्तुबाट करिब २७ लाख रुपैयाँ बराबरको हरियो केराउ (मटर) बरामद गरेको छ।नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले कृष्णनगर नगरपालिका–२ गल्लामण्डी र सोही नगरपालिका–१ स्थित कृष्णनगर–चन्द्रौता सडक खण्डबाट २२ हजार ५ सय किलो हरियो केराउ बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले अवैध रुपले चोरी निकासी गरी भारततर्फ लैजान राखिएको चालक बिनाको भा

ट्रक र पिकअपसहित पश्चिम नवलपरासीबाट अवैध हरियो मटर बरामद

बुटवल : पश्चिम नवलपरासी प्रहरीले एउटा ट्रक, पिकअपसहित अवैध हरियो मटर (केराउ) बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनवल नगरपालिका-१२ भुमहीबाट ८४० बोरामा अन्दाजी २१ टन हरियो मटरसहित ना ६ ख ५२०१ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको डीएसपी राजु लामाले जानकारी दिए। बरामद मटरको अन्दाजी मुल्य १८ लाख ९०…

भारत लैजाँदै गरेको २२ लाख बराबरको केराउ बरामद

अवैध रुपमा भारततर्फ लैजाँदै गरेको २२ लाख बराबरको हरियो केराउ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले मंगलवार बरामद गरेको छ ।  ६ वटा पिकअप भ्यानमा राखेर लैजाँदै गरेको अवस्थामा १८० क्विन्टल केराउ बरामद गरिएको प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए ।  सोमवार राति ५ वटा बेलाटारी र एउटा परासी क्षेत्रबाट पिकअप भ्यान नियन्त्रणमा लिइएको हो । एउटा पिकअप भ्यानमा ३० क्विन्टलका दरले मटर लोड गरिएको थियो । सीमावर्ती नाका बसैयाबाट भारततर्फ लैजानका लागि ल्याइएको मटर र सवारीसाधनलाई आवश्यक कारबाहीका लागि...