१० हजार किलो कुखुरा र १२ किलो बंगुरको मासु बरामद - Naya Patrika

भारतबाट अवैध रूपमा ल्याउँदै गरेको १० हजार किलो कुखुरा र १२ सय किलो बंगुरको मासु नेपालगन्ज भन्सार कार्यालयले बरामद गरेको छ । आलु र केराउ (मटर) भनेर ल्याउँदै गरेको अवस्थामा चेकजाँच...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

तीन लाखबराबरका मलेसियन कुखुरा र हाँसको बोनलेस मासु बरामद

बाँके प्रहरीले मलेसियन कुखुरा र हाँसको बोनलेस तयारी मासु बरामद गरेको छ । भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै

कुखुराको सात क्विन्टल अवैध मासु बरामद

भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको अवस्थामा प्रतिबन्धित कुखुरा मासु प्रहरीले बरामद गरेको छ । भारतबाट भन्सार र क्वारेन्टाइन छलेर ल्याइएको करिब सात क्विन्टल मासु प्रहरीले नियन्त्रणमा लिएको हो ।

अवैधरुपमा भित्रयाईएको ११ सय केजी कुखुराको मासु बरामद

बर्डफ्लु भित्रिने आशंकामा निगरानी र सतर्कता बढाएको बाँकेको सशस्त्र प्रहरी बल बढैया बिओपीले भारतबाट अबैध रुपमा ल्याउदै गरेको ११ सय केजी बोइलर कुखुराको (बोनलेस) मासु बरामद गरेको छ । सशस्त्र प्रहरी बलको बढैया बिओपी बाँकेबाट खटिएको पेट्रोल टोलिले बाँके खजुरा गाउँपालिका वडा नम्बर २ के गाउँमा भारतबाट ल्याउदै गरेको अबैध बोइलर कुखुराको मासु ( बोनलेस) ११ सये केजि बरामद गरेको हो । उक्त मासुको मूल्य करिब ४ लाख ४० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल बढैया बिओपीका प्रहरी निरीक्षक बिनोद श्रेष्ठका अनुसार भारतबाट अबैध रुपमा नेपाल ल्याउदै गरेको उक्त बोनलेस मासु लोड गरिएको गाडी समेत नियन्त्रणमा लिइएको छ । प्रहरी निरीक्षक श्रेष्ठले अनुसार उक्त मासु र गाडी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बाँकेमा पठाइएको बताउनुभयो ।उहाँले पछिल्लो समयमा आएर भारतबाट कुखुरा र कुखुराको मासु ठुलो परिमाणमा अवैध रुपमा नेपाल भित्रिरहेको जानकारी आएकोले प्रहरीले सीमानामा निकै कडाई गरेको बताउनुभयो ।

१० हजार किलो कुखुरा र १२ किलो बंगुरको अवैध मासु बरामद

बाँकेः नेपालगन्ज भन्सार कार्यालयले भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको १० हजार किलो कुखुरा र एक हजार २०० किलो बंगुरको मासु बरामद गरेको छ।  आलु र केराउ (मटर) भनेर ल्याउँदै गरेको अवस्थामा चेकजाँच गर्दा बंगुर र कुखुराको मासु फेला परेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ। उक्त मासु नेपालगन्जका दिलीप सोनखर...

कुखुरा प्रतिबन्धपछि मासु तस्करी

बर्डफ्लूको उच्च जोखिमका कारण भारतबाट कुखुरा र पक्षीजन्य वस्तु आयातमा प्रतिबन्धपछि मासु बनाएर नेपालगन्ज तस्करी हुने गरेको पाइएको छ । आइतबार भारतको दिल्लीबाट नेपालगन्ज ल्याउँदै गरेको ठूलो परिणामको कुखुराको मासु भन्सारमा बरामद भएपछि तस्करीको नयाँ तरिका सार्वजनिक भएको हो ।