तस्करी हुँदै गरेको १६ टन केराउ बर्दियाबाट बरामद

३ भदौ, बर्दिया । तस्करी गरेर भारततर्फ लैजाँदै गरेको १६ हजार  मेट्रिक टन केराउ (मटर) प्रहरीले बर्दियामा नियन्त्रणमा लिएको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नं. १० स्थित बिनोद बर्माको मिल अगाडीको खाली जमिनमा केराउको बोराहरु जम्मा पारी साईकलमा लोड गरी तस्करहरुले भारत लैजाँदै गरेको केराउ बरामद गरिएको बर्दियाका एसपी इश्‍वर कार्कीले बताए । तस्करहरुले […]

सम्बन्धित सामग्री

केराउमा चलखेल

सिमानाकाबाट अवैध रूपमा हरियो केराउको निकासी बढेपछि सुरक्षा निकायले सीमावर्ती क्षेत्रका गोदाम र ढुवानी हुँदै गरेका सवारीसाधनबाट धमाधम केराउ बरामद गर्न थालेको छ । स्थानीयले केराउको तस्करी मौलाएको भन्दै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई तस्करी रोक्न दबाब दिंदै आएका छन् । स्थानीयको दबाबपछि हरियो केराउन नियन्त्रणले व्यवसायीमा खैलाबैला मच्चिएको छ ।

भारत लैजान लागेको अवैध केराउ बरामद

कपिलवस्तुको कृष्णनगर नाका हुँदै अवैध रुपमा भारत लैजान लागेको २२.५ टन केराउ (मटर) प्रहरीले बरामद गरेको छ । बुधवार राती पौने १० बजे ६ ओटा भारतीय मालवाहक ट्रकमा अन्दाजी ३३ लाख बरावरको केराउ प्रहरीले बरामद गरेको हो ।

३१ हजारकेजी हरियो केराउ बरामद

परासी, १४ साउन: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले ठूलो परिमाणमा हरियो केराउ बरामद गरेको छ । नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका अवस्थामा जिल्लाको सीमावर्ती क्षेत्रबाट प्रहरीले ३१ हजारकेजी केराउ नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु लामाका अनुसार भैरहवाबाट नवलपरासी हुँदै भारततर्फ लैजान लागेका अवस्थामा बरामद गरिएको हो । बुधबार सातवटा पिकअप […]

भारततर्फ तस्करी हुँदै गरेको ३१ हजार किलो हरियो केराउ बरामद

परासी। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले ठुलो परिमाणमा हरियो केराउ  बरामद गरेको छ । नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका अवस्थामा जिल्लाको सीमावर्ती क्षेत्रबाट प्रहरीले ३१ हजार किलो केराउ नियन्त्रणमा लिएको हो ।

अवैध रुपमा भारत निर्यात हुँदै गरेको एक सय पाँच बोरा केराउ बरामद

कैलालीको टीकापुर नगरपालिका ९ स्थित सत्ती भन्सार कार्यालयले भारतमा अवैधरुपमा निर्यात हुँदै गरेको केराउ बरामद

तस्करी हुँदै गरेको १२ टन केराउ बरामद

१२ कात्तिक, रौतहट । तस्करी गरेर भारततर्फ लैजाँदै गरेको १२ मेटि्रक टन केराउ (मटर) सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले रौतहटमा नियन्त्रणमा लिएको छ । रौतहटको पश्चीमी नाका इशनाथ नगरपालिका २ को औरैयाबाट संगठित तस्करहरुले …