बर्दिया । राजापुर नगरपालिकाले पालिकाभित्रकाबासिन्दाको प्रोफाइल तयार गर्ने भएको छ । यहाँका बासिन्दाको विस्तृत विवरण संकलन गर्ने उद्देश्यले विस्तृत रेकर्ड आइएलजी प्रोफाइल बनाउन लागिएको हो । प्रोफाइलमा नगरपालिकाभित्र बसोवास गर्ने बच्चादेखि वृद्धसम्मका व्यक्तिहरुको आर्थिक, शैक्षिक, स्वास्थ्य, रोजगारिको अवस्था कस्तो छ । बाटोघाटोको पहुँच विद्यालय, क्याम्पस सम्मको दुरी, स्वास्थ्य चौकीसम्मको दुरी, गर्भवती जाँच, बालमृत्यु , जग्गाजमिन […]