राजनीतिमा जो रक्षक उही भक्षक बन्ने परम्परा बस्न लाग्यो : भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा जो रक्षक उही भक्षक बन्ने परम्परा नै बस्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले कोशी प्रदेश सरकार गठनमा भएका गतिविधि र अदालतले दिएको परमादेशलाई संकेत गर्दै हिजोका आन्दोलनकारी र संविधान निर्माताहरू पतन हुनुले लोकतन्त्रका निम्ति ठूलो अनिष्टको संकेत […]

सम्बन्धित सामग्री

पत्ता लाग्यो देश नबन्नुको कारण !

प्रश्नः तपाईं राजनीतिमा आउनुहुन्न ? जबाफः म सक्तिनँ । राजनीति मेरो क्षेत्र होइन । प्रश्नः तपाईंजस्ता समाज बुझेका स्वच्छ छविका व्यक्ति राजनीतिमा आउन नचाहने, अनि राजनीति राम्रो नभएर देश बिग्रियो भन्ने ! कसरी मिल्यो त ? जबाफः प्रतिनिधिसभाको सदस्यका लागि चुनाव लड्न कम्तीमा एक करोड रुपियाँ चाहिन्छ । मैले कहाँबाट ल्याउने त्यत्रो रकम ! चन्दा […]

सहानुभूति होइन व्यक्तित्वले जित्न चाहेकी विद्या

विद्यार्थी आन्दोलनको रापतापले खारिए पनि संसदीय राजनीतिमा आउन विद्या भट्टराईलाई दुई दशक बढी लाग्यो । अनेरास्ववियुको सचिव भइसकेकी विद्याले २०५५ सालमा विवाह भएपछि श्रीमान रवीन्द्र अधिकारीको राजनीतिक यात्रा फराकिलो बनाइदिन घर परिवार सम्हालिन् । ०७२ सालदेखि रत्नराज्य क्याम्पसमा उपप्राध्यापकको जागिर सुरु गरेकी विद्याले राजनीतिमा फर्किनेबारे सोचेकै थिइनन् । १५ फागुनमा २०७५ ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा […]

भ्रष्टाचार गरी कमाउँछु भन्नेलाई राप्रपाबाट बिदाइ गरिनेछ : अध्यक्ष लिङदेन

लमजुङ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चुनाव जितेर भ्रष्टाचार गरी कमाउँछु भन्ने मनसाय बोकेर राजनीतिमा आएका कार्यकर्तालाई पार्टीबाट बिदा गर्ने बताएका छन् । राप्रपा लमजुङले शनिबार बेसीशहरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘भ्रष्टाचारीको आरोप लाग्यो भने एक जना व्यक्तिलाई मात्रै नभई सिंगो पार्टीसँगै व्यक्ति र उसका सातपुस्ता सम्मलाई […]

भ्रष्टाचार गरी कमाउछु भन्नेलाई राप्रपाबाट बिदाइ गरिनेछ : अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव जितेर भ्रष्टचार गरी कमाउँछु भन्ने मनासाय बोकेर राजनीतिमा आएका कार्यकर्तालाई पार्टीबाट बिदा गर्ने बताएका छन् । राप्रपा लमजुङले शनिबार बेसीशहरमा आयोजना गरेकाे आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।'भ्रष्टाचारीको आरोप लाग्यो भने एक जना व्यक्तिलाई मात्रै नभई सिंगो पार्टीसँगै व्यक्ति र उसका सात पुस्ता सम्मलाई नराम्रो छाप पर्नेछ,' उनले भने ।  स्थानीय निर्वाचनमा आफ्ना उम्मेदवारले नगरपालिका र गाउँपालिकामा चुनाव जिते क

प्रभु साह ‘फ्याक्टर’ : मधेसमा एमालेलाई होला त राहत !

सर्वोच्च अदालतको फैसलाअनुसार तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज भएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किए पनि लामो समय माओवादीको राजनीतिमा सक्रिय प्रभु साह माओवादी केन्द्रमा फर्किएनन् । उनी नेकपा एमालेमा सामेल भएसँगै मधेसमा माओवादी केन्द्रलाई एक प्रकारले धक्का नै लाग्यो भने एमालेलाई उनले आशा जगाउने काम गरे ।मधेसमा प्रभु साहको प्रभाव देखेरै एमालेले उनीमाथि ठुलो भरोसा गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशमा पार्टीको प्रभाव बढाउन साहले भूमिका खेल्ने

केजरीवालको जादू फैलँदा कँग्रेस आई खुम्चियो

एजेनसी, २६ फागुन । कुनैबेला झाडु लिएर भ्रष्टाचारविरुद्ध अभियानमा लागेका भारतका पूर्व कर्मचारी अरविन्द केजरिवालले राजनीतिमा यो उचाई लेलान् भन्ने कमैले अनुमान गरेका थिए । उनको भ्रष्टाचारविरुद्धको अभियानले तत्कालीन कँग्रेस आईको सरकार नै डगमगायो । उक्त घटनाले कँग्रेस आईलाई तल्लो तहसम्म धक्का लाग्यो । केजरिवालको कदमले दिल्ली र आसपासका राज्यहरुमा कँग्रेस आई कमजोर बन्यो । […]

कम्युनिस्ट भन्या के चैं रहेछ ?

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले हालै रातोपाटी अनलाइनको एउटा अन्तरवार्तामा ‘फूर्ति लगाउनेहरुभन्दा म चर्को कम्युनिस्ट हुँ !’ भन्ने अभिव्यक्ति दिएपछि मलाई यो ब्लग लेख्न मन लाग्यो । नेपालमा जनयुद्ध सुरुवातीको बेलादेखि राजनीतिमा चासो दिन थालेको थिएँ । मलाई लाग्छ, त्यतिबेला मलाई मात्रै होइन, राजनीतिक दलको बारेमा चर्चा गर्दा कि कांग्रेस कि कम्युनिस्ट दुईटा मात्र दलको बखान हुन्थ्यो । मेरो टोलमा पनि कि कांग्रेस हुन्थे, कि त कम्युनिस्ट । त्यसैले, राप्रपा, सद्भावना जस्ता दलको चर

डुब्न लागेका माधव नेपाललाई कस्ले बचाइदियो

काठमाडौं, ३ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भनेका थिए,‘देश डुब्न लाग्यो, माझी आऊ बचाऊ !’ उनी आफै राजनीतिमा डुब्दै गएका थिए । तत्कालीन नेकपामा उनको वरियता चौंथो थियो । देशको प्रधानमन्त्री भइसकेका र कम्युनिस्ट पार्टीको नेतृत्व सम्हालिसकेका नेपालका लागि त्यो पीडादायक क्षणहरु थिए । धेरैले माधव नेपालको राजनीति अब सकियो पनि भनेका […]

‘ओलीसँग टाँसिएर जसपाको माग पूरा हुँदैन’

काठमाडौं । नेपाली काँग्रेसमा लामो समय राजनीतिक गरेका जयप्रकाश (जेपी) गुप्ता २०६३/०६४ पछि मधेस राजनीतिमा सक्रिय भएका थिए । मधेस राजनीतिमा सक्रियताका साथ लागेका गुप्ताले आफ्नै नेतृत्वमा मधेसी जनअधिकार फोरम गणतान्त्रिक पनि बनाएका थिए । सो पार्टीबाट सरकारमा सञ्चारमन्त्री भएकै बेला उनलाई भ्रष्टाचार मुद्दा लाग्यो र पक्राउ परे ।१३ महिनाको जेल बसाइपछि रिहाइ भएर केही समय तराई मधेस राष्ट्रिय अभियान गठन गरी मधेसमा सक्रिय भएका गुप्ता पछिल्लो समय राजनीतिबाट ओझेलमा परेका छन् । उनी विराटनगरमा कृषि फर्म सञ्चालन