केजरीवालको जादू फैलँदा कँग्रेस आई खुम्चियो

एजेनसी, २६ फागुन । कुनैबेला झाडु लिएर भ्रष्टाचारविरुद्ध अभियानमा लागेका भारतका पूर्व कर्मचारी अरविन्द केजरिवालले राजनीतिमा यो उचाई लेलान् भन्ने कमैले अनुमान गरेका थिए । उनको भ्रष्टाचारविरुद्धको अभियानले तत्कालीन कँग्रेस आईको सरकार नै डगमगायो । उक्त घटनाले कँग्रेस आईलाई तल्लो तहसम्म धक्का लाग्यो । केजरिवालको कदमले दिल्ली र आसपासका राज्यहरुमा कँग्रेस आई कमजोर बन्यो । […]