विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले हालै रातोपाटी अनलाइनको एउटा अन्तरवार्तामा ‘फूर्ति लगाउनेहरुभन्दा म चर्को कम्युनिस्ट हुँ !’ भन्ने अभिव्यक्ति दिएपछि मलाई यो ब्लग लेख्न मन लाग्यो । नेपालमा जनयुद्ध सुरुवातीको बेलादेखि राजनीतिमा चासो दिन थालेको थिएँ । मलाई लाग्छ, त्यतिबेला मलाई मात्रै होइन, राजनीतिक दलको बारेमा चर्चा गर्दा कि कांग्रेस कि कम्युनिस्ट दुईटा मात्र दलको बखान हुन्थ्यो । मेरो टोलमा पनि कि कांग्रेस हुन्थे, कि त कम्युनिस्ट । त्यसैले, राप्रपा, सद्भावना जस्ता दलको चर