अनुमति एकातिर  उत्खनन  अर्कैतिर

दाङको तुलसीपुर उपमहानगरपालिकाले शनिबारदेखि ग्वारखोलाको मजगाउँ पुलदेखि ५०० मिटरमाथिबाट नदीजन्य बस्तु उत्खननका लागि अनुमति दियो । त्यहाँबाट मङ्गलबारसम्म ५०० घनमिटर उत्खननका लागि अनुमति दिएर रु दुई लाख ११ हजार ९२० राजस्व पनि लियो तर उत्खननको जिम्मा पाएको बागेश्वरी कन्ट्रक्सनले जहाँबाट अनुमति पाएको हो, त्योभन्दा ५०० मिटरमाथिबाट उत्खनन गरेको छ । “हामीले ग्वारखोला र कालाखोलाका सङ्गमस्थलबाट उत्खनन गर्ने भनि अनुमति दिएका थियौँ”, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले

सम्बन्धित सामग्री

सत्ता राजनीतिले हानेपामा हानथापः नेतृत्व एकातिर, संसदीय दल अर्कैतिर

सत्ता राजनीतिले हाम्रो नेपाली पार्टी (हानेपा) मा नेताहरूबीच हानथाप सुरु भएको छ । हानेपाको पार्टी नेतृत्व एकातिर र संसदीय दल अर्कोतिर लागेका छन् ।

नागरिकको इच्छा एकातिर, हाम्रो कदम अर्कातिर भयो– ज्ञानेन्द्र शाही (भिडियोसहित)

काठमाडौं, ११ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले जनताले दिएको मत अनुसारको काम नेतृत्वमा पुगेर पनि गर्न नसक्दा अहिले आलोचनको शिकार बन्नु परेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नागरिकको इच्छा एकातिर र राप्रपाको कदम अर्कातिर भएको बताएका हुन् […]

सांसद केसीले भने : देश एकातिर ऋणको भारी, अर्कोतिर भ्रष्टाचारको महामारीमा डुब्दैछ

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देश एकातिर ऋणको भारी, अर्कोतिर भ्रष्टाचारको महामारीमा डुब्ने अवस्थामा रहेको बताउनु भएकाे छ । उहाँले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन राजनीतिक दलहरूबीच सहमति र सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यक रहेको बताउनु भयाे । प्रतिनिधिसभाको शनिबारको बैठकमा उपसभामुखकी उम्मेदवार मुक्ताकुमारी यादवलाई समर्थन गर्दै सांसद केसीले राष्ट्रिय राजनीतिमा सन्तुलन […]

गठबन्धन बैठकसिट बाँडफाँटमा सकस : कांग्रेस एकातिर, अरु अर्कैतिर

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचने सिट बाँडफाँटमा सकस देखिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको सत्तारूढ गठबन्धन आबद्ध पाँच दलीय बैठकमा सिट बाँडफाँट ‘मोडालिटी’मा सामान्य छलफल हुनै लाग्दा नेताहरू दुई धारमा विभाजित बनेका हुन् । सिट बाँडफाँटका लागि बनाइएको कार्यदल सदस्यसमेत सहभागी बैठकमा नेपाली कांग्रेसका नेता एकातिर र […]

कांग्रेस एकातिर, अरु अर्कैतिर

काठमाडौं, भदौ ८ । पाँच दलीय सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचने सिट बाँडफाँटमा सकस देखिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको सत्तारूढ गठबन्धन आबद्ध पाँच दलीय बैठकमा सिट बाँडफाँट ‘मोडालिटी’मा सामान्य छलफल हुनै लाग्दा नेताहरू दुई धारमा विभाजित बनेका हुन् । सिट बाँडफाँटका लागि बनाइएको कार्यदल सदस्यसमेत सहभागी बैठकमा नेपाली कांग्रेसका नेता […]

अनुमति एकातिर उत्खनन अर्कैतिर

काठमाडौं, जेठ ३० । दाङको तुलसीपुर उपमहानगरपालिकाले शनिबारदेखि ग्वारखोलाको मजगाउँ पुलदेखि ५०० मिटरमाथिबाट नदीजन्य बस्तु उत्खननका लागि अनुमति दियो । त्यहाँबाट मङ्गलबारसम्म ५०० घनमिटर उत्खननका लागि अनुमति दिएर रु दुई लाख ११ हजार ९२० राजस्व पनि लियो तर उत्खननको जिम्मा पाएको बागेश्वरी कन्ट्रक्सनले जहाँबाट अनुमति पाएको हो, त्योभन्दा ५०० मिटरमाथिबाट उत्खनन गरेको छ । “हामीले […]

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

काठमाडौं, जेठ ८ । एक मोडल युवतीमाथि भएको बलात्कार प्रकरणमा सडक र सदन एकातिर तथा सेलिब्रेटीहरू अर्कोतिर देखिएका छन् । आठ वर्षअघि आफूमाथि भएको बलात्कारको घटनालाई सामाजिक सञ्जालको भिडियो बयानमार्पmत सार्वजनिक गरेपछि सो घटनालाई लिएर सडकदेखि सदनसम्म तातेको छ । ती मोडल युवतीले १६ वर्षको उमेरमा ब्युटी कन्टेस्टका आयोजक तथा नयाँ बानेश्वरस्थित थापागाउँको मोडल ग्लोबल […]

६ महानगरमा एकातिर एमाले अर्कोतिर गठबन्धन दल हुँदा चुनावी परिणाम कस्तो होला ?

शुक्रबारदेखि मंगलबारसम्म चलेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी स्थानीय तहको चुनावमा गठबन्धन बनाएर जाने निर्णय गरेसँगै प्रमुख प्रतिपक्षी दल एमाले एकातिर र गठबन्धन दल अर्कोतिर हुने सम्भावना बढेको छ । यदि गठबन्धन दल एकातिर र एमाले एक्लै चुनावमा जाने हो भने पनि ५ वर्षअघिको मतपरिणाम हेर्र्दा देशका ६ महानगरमा एमाले कमजोर भने देखिँदैन । केही महानगरमा गठबन्धन दलभन्दा एमाले नै बलियो देखिन्छ । यद्यपि पार्टी विभाजनको समेत मार खेप्नुपरेको र २ पटक प्रतिनिधिसभा विघटन गरेर आलोचना खेपेका कारण अघिल्लो

शैक्षिक सुधारमा चुक्दै शिक्षा मन्त्रालय : समस्या एकातिर, प्रयास अर्कोतिर

एउटा नेपाली उखान छ- अर्थ न बर्थ गोविन्द गाई, टाउकोको दबाई नाइटोमा लगाई ! नेपालमा शिक्षा मन्त्रालयको काम त्यस्तै भएको छ । कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भने झैं मन्त्रालयले गरेका काम झारा टार्ने भन्दा माथि उठ्न सकेका छैनन् । समस्या एकातिर छन् त्यसको समाधानका लागि चालिएका प्रयास देखावटी र सतही मात्र । समस्याको चुरो […]

श्वेतपत्रमा तथ्य एकातिर र निष्कर्ष अर्कोतिर

नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री जनार्दन शर्माले जारी गरेको श्वेतपत्रमा तथ्य एकातिर र निस्कर्ष अर्कोतिर भएको बताए ।बिहीबार प्रतिनिधिसभाको विशेष समयमा उनले श्वेतपत्र अघिल्लो सरकारको आलोचनाका रूपमा आएकाले यसमा तथ्य एकातिर र निस्कर्ष अर्कोतिर भएको बताउनुभएको हो । उनले अघिल्लो सरकारको अवधि स्वभावैले आर्थिक प्रगतिको दृष्टिकोणले, विकास निर्माणको दृष्टिकोणले र समृद्धिको दृष्टिकोणले […]