शैक्षिक सुधारमा चुक्दै शिक्षा मन्त्रालय : समस्या एकातिर, प्रयास अर्कोतिर

एउटा नेपाली उखान छ- अर्थ न बर्थ गोविन्द गाई, टाउकोको दबाई नाइटोमा लगाई ! नेपालमा शिक्षा मन्त्रालयको काम त्यस्तै भएको छ । कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भने झैं मन्त्रालयले गरेका काम झारा टार्ने भन्दा माथि उठ्न सकेका छैनन् । समस्या एकातिर छन् त्यसको समाधानका लागि चालिएका प्रयास देखावटी र सतही मात्र । समस्याको चुरो […]

सम्बन्धित सामग्री

किन पर्दैन अधिकांशकाे राेजाइमा शिक्षा मन्त्रालय ?

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले पैसा नआउने मन्त्रालय भएका कारण शिक्षा मन्त्रालय नेताहरुको रोजाइमा नपर्ने गरेको बताउनुभएको छ । उहाँले नेताहरु मन्त्री बन्नका लागि तँछाड, मछाड गरेर भागबण्डामा हिँड्ने गरेको तर शिक्षा मन्त्रालय कमै मात्रै नेताहरुको रोजाइमा पर्ने गरेको बताउनु भयो । पूर्व शिक्षामन्त्रीसमेत रहेका पौडेलेले पैसा नआउने मन्त्रालय भएका कारण […]

किन दलहरूको प्राथमिकतामा पर्दैन शिक्षा मन्त्रालय ?

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा आइतबार नयाँ सरकार गठन भयो। त्यही वेला नेताहरूले विभिन्न मन्त्रालय रोज्दै पाउनका लागि दाबी गरे। तर शिक्षा र स्वास्थ्य मन्त्रालयमा भने कुनै पनि दल र नेताले दाबी गरेनन्।अधिकांशले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शिक्षा मन्त्रालय वा स्वास्थ्य मन्त्रालय रोज्लान् भन्ने अपेक्षा लिएका थिए। तर उनले गृह मन्त्रालय रोजे। उनीसँगै प्रचण्ड नेतृत्वको सरकारका ८ जना मन्त्रीले सोमबार पद तथा

सोमालियाको शिक्षा मन्त्रालय नजिकै दुई वटा कारबम बिस्फोट : १०० जनाको मृत्यु

सोमालियाको राजधानी मोगादिसुमा रहेको शिक्षा मन्त्रालय नजिकै दुई वटा कार बम विस्फोट भएको छ। शनिवार भएको उक्त विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १०० पुगेको राष्ट्रपति हसन शेख मोहमुदले आइतबार पुष्टि गरेको सिएनएनले जनाएको छ। 'अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ र ३०० जना घाइते भएका छन्। साथै मृत्यु र घाइते…

शिक्षा मन्त्रालय र विद्यालय कर्मचारीबीचको वार्ता सकियो, के भयो छलफल ?

काठमाडौँ । सरकार र विद्यालय कर्मचारीबीचको वार्ता सकारात्मक बनेको छ । बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको वार्तामा कर्मचारीको माग सुनुवाइका विषयमा अर्थ मन्त्रालयसँग थप छलफल गर्ने निर्णय भएको छ ।  नेपाल शिक्षक महासङ्घ, शिक्षा मन्त्रालय र नेपाल विद्यालय कर्मचारी परिषद्का अधिकारीबीच वार्ता भएको थियो । वार्तामा परिषद्ले आफ्ना मागका विषयमा धारणा राखेका थिए […]

शिक्षा मन्त्रालय संविधानविपरीत बाटोमा गएको आरोप

नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले शिक्षा मन्त्रालय संविधानविपरीत बाटोमा गएको आरोप लगाएका छन् ।मंगलबार सिंहदरवारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिकोबेठकमा बोल्दै नेता अधिकारीले यस्तो बताएका हुन् । उनले शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुसँग भएको ५१ बुँदे सहमतिले अहिले भइरहेको संविधानलाई चुनौति दिएको आरोप समेत लगाए । उनले आधारभूत […]

शिक्षा मन्त्रालय संविधान विपरीत बाटोमा गयो : राधेश्याम अधिकारी

१ चैत, काठमाडौं । नेपाली काँग्रेसका नेता राधेश्याम अधिकारीले शिक्षा मन्त्रालय संविधान विपरीत बाटोमा गएको आरोप लगाएका छन् । मंगलवार सिंहदरवारमा बसेको राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको बैठकमा बोल्दै नेता अधिकारीले यस्तो बताएका हुन् । उनले शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुसँग भएको ५१ बुँदे सहमतिले अहिले भइरहेको संविधानलाई चुनौति दिएको […]

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच सहमति

शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच चूडामणि पौडेलको संयोजकत्वमा गठित कार्यदलले पेश गरेको प्रतिवेदन कार्यान्वयनमा लैजाने सहमति भएको  छ । मन्त्रालय र महासंघबीच आज सो सहमति भएको हो । विभिन्न समयमा मन्त्रालय र महासंघबीच भएका सहमति तथा समझदारी र महासंघले २०७८ वैशाख २० गते बुझाएको ३४ बुँदे मागका सम्बन्धनमा अध्ययन गर्न २०७८ कातिक २८ गते पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।सो कार्यदलले मागको विषय, वर्तमान अवस्था र गर्नुपर्ने कामहरुको कार्यसूचीसहित ५१ बुँदे प्रतिवेदन तयार पारेर मन्त्राल

सकसमा शिक्षा मन्त्रालय

काठमाडौं, साउन ३१ । लाखौं विद्यार्थीको भविष्यको योजना बुन्ने दायित्व बोकेको शिक्षा मन्त्रालयले यतिखेर आफ्नै योजना कार्यान्वयन गर्न नसक्ने अवस्थामा पुगेको छ । नयाँ सरकार गठन भएको एक महिना पूरा भइसक्दा पनि मन्त्री पाउन नसकेको शिक्षा मन्त्रालयलाई हात अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन नगर्ने अर्थ मन्त्रालयको पत्रले झनै सकसमा पारेको छ । अर्थमन्त्री जनार्दन शर्माले […]

परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस

काेराेना संक्रमण बढ्दै गएकाे अवस्थालाई ध्यानमा राखेर मन्त्रालयले शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई परीक्षा स्थगन गर्न सिफारिस गरेको हो।

शिक्षा मन्त्रालय आफैसँग राख्न नेपाली कांग्रेस शिक्षा विभागको देउवासँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसको शिक्षा विभागले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी आफैसँग राख्न नेपाली कांग्रेस सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । शिक्षालाई प्रमुख प्राथमिकतामा नराखेसम्म दीगो आर्थिक विकासका लक्ष्य, सुशासन र समृद्धितर्फ मुलुक अगाडि बढ्न नसक्ने तथा शिक्षा आम नागरिकको प्रत्यक्ष सरोकार राख्ने विषय भएकोले शिक्षा मन्त्रालयको जिम्मेवारी कांग्रेससँगै राख्नु पर्नेमा […]