काठमाडौं, जेठ ८ । एक मोडल युवतीमाथि भएको बलात्कार प्रकरणमा सडक र सदन एकातिर तथा सेलिब्रेटीहरू अर्कोतिर देखिएका छन् । आठ वर्षअघि आफूमाथि भएको बलात्कारको घटनालाई सामाजिक सञ्जालको भिडियो बयानमार्पmत सार्वजनिक गरेपछि सो घटनालाई लिएर सडकदेखि सदनसम्म तातेको छ । ती मोडल युवतीले १६ वर्षको उमेरमा ब्युटी कन्टेस्टका आयोजक तथा नयाँ बानेश्वरस्थित थापागाउँको मोडल ग्लोबल […]