श्वेतपत्रमा तथ्य एकातिर र निष्कर्ष अर्कोतिर

नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री जनार्दन शर्माले जारी गरेको श्वेतपत्रमा तथ्य एकातिर र निस्कर्ष अर्कोतिर भएको बताए ।बिहीबार प्रतिनिधिसभाको विशेष समयमा उनले श्वेतपत्र अघिल्लो सरकारको आलोचनाका रूपमा आएकाले यसमा तथ्य एकातिर र निस्कर्ष अर्कोतिर भएको बताउनुभएको हो । उनले अघिल्लो सरकारको अवधि स्वभावैले आर्थिक प्रगतिको दृष्टिकोणले, विकास निर्माणको दृष्टिकोणले र समृद्धिको दृष्टिकोणले […]

सम्बन्धित सामग्री

श्वेतपत्रमाथि पूर्वअर्थमन्त्री पौडेलको टिप्पणी– तथ्य एकातिर र निष्कर्ष अर्कोतिर

एमाले उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री जनार्दन शर्माले जारी गरेको श्वेतपत्रमा तथ्य एकातिर र निष्कर्ष अर्कोतिर भएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा उनले श्वेतपत्र अघिल्लो सरकारको...

अर्थमन्त्रीको श्वेतपत्रमाथि पौडेलकाे टिप्पणी : तथ्यहीन आरोपपत्र (पूर्णपाठ)

काठमाडौं : पूर्वअर्थमन्त्री बिष्णु पौडेलले जनार्दन शर्माले संसदमा पेश गरेको श्वेतपत्र तथ्यहीन, आलोचना र विराेध केन्द्रित आरोपपत्र भएको टिप्पणी गरेको छ। बिहीबार प्रतिनिधिसभा बैठकमा पूर्वअर्थमन्त्री पौडेलले श्वेतपत्र अघिल्लो सरकारको आलोचनाको रुपमा आएकोले यसमा तथ्य एकातिर र निष्कर्ष अर्कोतिर भएको आरोप लगाए।उनले अघिल्लो सरकारको अवधि स्वभावैले आर्थिक प्रगतिको दृष्टिकोणले, विकास निर्माणको दृष्टिकोणले र समृद्धिको दृष्टिकोणले महत्वपूर्ण अवधि भएको बताए।उनले २०७६/०७७ को समय विश्व अर्थतन्त्र साढे तीन