कांग्रेस एकातिर, अरु अर्कैतिर

काठमाडौं, भदौ ८ । पाँच दलीय सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचने सिट बाँडफाँटमा सकस देखिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको सत्तारूढ गठबन्धन आबद्ध पाँच दलीय बैठकमा सिट बाँडफाँट ‘मोडालिटी’मा सामान्य छलफल हुनै लाग्दा नेताहरू दुई धारमा विभाजित बनेका हुन् । सिट बाँडफाँटका लागि बनाइएको कार्यदल सदस्यसमेत सहभागी बैठकमा नेपाली कांग्रेसका नेता […]

सम्बन्धित सामग्री

कांग्रेस राजनीतिक संस्कार भएको पार्टी हो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस राजनीतिक संस्कार भएको पार्टी हो भन्ने दाबी गरेका छन्। कांग्रेस महासमिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले भने, ‘अरु पार्टीमा दबाब खुम्चाइन्छ तर काङ्ग्रेसमा त्यो हुँदैन । हामी अरु भन्दा भिन्न राजनीतिक संस्कार भएको पार्टी हो।’  यस्तै सबै प्रस्तावमाथि मसिनोगरी छलफल गरेर लिपिबद्ध गरेको समेत बताएका […]

प्रधानमन्त्रीमा कांग्रेस-माओवादीको दाबी, यस्तो छ अरु दलको तयारी

काठमाडौं : नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरैकै दिन आज सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र सत्ता साझेदार माओवादी केन्द्रले औपचारिक रुपमै प्रधानमन्त्री आफ्नै दलले पाउनुपर्ने दाबी गरेका छन्।आज बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकका निर्णय सुनाउँदै प्रवक्ता डा प्रकाशशरण महतले अबको प्रधानमन्त्रीमा पनि शेरबहादुर देउवाको विकल्प नरहेको बताए। पार्टीभित्र र बाहिर सबैले स्वीकार गर्ने तथा समन्वय गर्ने नेतृत्व आवश्यक परेकाले सर्वसम्मत नेता चयन गर्नुपर्ने उनको भनाई

सत्ता गठबन्धनले टुँग्यायो सिटको भागबण्डा, कांग्रेस र अरु दलबीच ५०–५० को सहमति

काठमाडौं, २० भदौ । सत्ता गठबन्धनले सिट बाँडफाँडको लगभग टुँगो लगाएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमा कांग्रेसले ५० प्रतिशत लिने र बाँकी ५० प्रतिशत अरु दललाई छोड्ने सहमति भएको छ । सिट बाँडफाँड कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष नेताहरुसहित कार्यदलको बैठक बसेको थियो । उक्त बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरुलाई लचकता देखाउन […]

कांग्रेस धनकुटाबाट सुनिल थापा सिफारिस, अरु को-को परे ?

धनकुटा, भदौ २० । नेपाली कांग्रेस धनकुटाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि केन्द्रिय कार्य सम्पादन समिति सदस्य तथा पूर्व मन्त्री सुनिलवहादुर थापाको नाम सिफारिस गरेको हो। समानुपातिकमा जिल्ला सभापति दिनेश राई, संविधानसभा सदस्य मनोहरनारायण श्रेष्ठ, संविधानसभा सदस्य अञ्जनता ताम्ली, पूर्व सभापति हरीकुमार राई, महासमिति सदस्यहरु आनन्द कुमार सन्तोषी राई, उदय लिम्बु, जिल्ला सदस्य […]

कांग्रेस एकातिर, अरु अर्कैतिर

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचने सिट बाँडफाँटमा सकस देखिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको सत्तारूढ गठबन्धन आबद्ध पाँच दलीय बैठकमा सिट बाँडफाँट ‘मोडालिटी’मा सामान्य छलफल हुनै लाग्दा नेताहरू दुई धारमा विभाजित बनेका हुन् । गठबन्धन बैठकसिट बाँडफाँटमा सकस सिट बाँडफाँटका लागि बनाइएको कार्यदल सदस्यसमेत सहभागी बैठकमा नेपाली […] The post कांग्रेस एकातिर, अरु अर्कैतिर appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

गठबन्धनले आगामी दिनमा अरु निर्वाचनमा समेत निरन्तरता पाउँछ : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको निर्वाचनबाट शुरू भएको गठबन्धनको सहकार्यले अरु निर्वाचनमा समेत निरन्तरता पाउने बताएका छन् । नेकपा एमाले शंखरापुर–२ मा बुधवार आयोजित कार्यक्रममा उनले गठबन्धनका दलहरूबीच आगामी सबै निर्वाचनमा मिलेर जाने गरी कुराकानी भइरहेको बताए । अध्यक्ष नेपालले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पनि मिलेर जान सहमत रहेको उल्लेख गर्दै आफ्नो पार्टीमा प्रवेशको लहर चलेको र कतिपय दलहरू समाहित हुन आइरहेका बताए । उनले भने, ‘ठूलो संख्यामा संगठित सदस्य रहे...

नेतृत्व नफेरे कांग्रेस बचाउन सकिंदैन– गुरुराज घिमिरे

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले कांग्रेसको नेतृत्व नफेरे कांग्रेस बचाउन नसकिने बताएका छन् । उनले कांग्रेस बाहेक अरु दलले देशलाई निकास दिन नसक्ने पनि दावी गरे ।

‘कांग्रेस खहरेखोला जस्तो भइसक्यो, प्रजा परिषद्को हालतमा पुग्न बेर छैन’

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी खहरे खोलाजस्तो भएको टिप्पणी गरेका छन्। जिल्ला सभापतिहरुसँगको भर्चुअल सम्वादमा नेता सिंहले भने, ‘अहिले खहरे खोलाको क्यारेक्टरमा उत्रियो कांग्रेस। महाधिवेशन आउन लाग्दा बर्खामा खहरे खोला उर्ले झै भयो। अरु बेला सामसुम हुन्छ। संस्थागत नभएको कारणले यस्तो भएको हो।’ कांग्रेस सक्रिय नहुने हो…