छिटो जन्ती निकालेको भन्दै बेहुला विरुद्ध मुद्दा !

१९ असार, काठमाडौं । बिहेमा केही न केही अनौठो र रोचक घटना त भइ नै हाल्छ । भारतमा एउटा बिहेमा यस्तै घटना भएको छ । त्यहाँ बेहुला विरुद्ध उनकै साथीले मुद्दा हालेर ५० लाख भारु क्षतिपूर्ति माग गरेका छन् । बेहुला विरुद्ध आफ्नै साथीले क्षतिपूर्ति माग गरी मुद्दा हाल्नुका कारण पनि रोचक नै छ । […]

सम्बन्धित सामग्री

सुनको सिक्री नपाउँदा विवाह भाँड्ने बेहुला...

पर्सा प्रहरीले दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह भाँडेर विवाह नगरी फर्किन थालेका बेहुलासहित पाँचजनालाई नियन्त्रणमा लिई मंगलबार विवाह सम्बन्धी कसूरमा मुद्दा चलाएको छ ।

सुनको सिक्री नदिएको भन्दै विवाह रद्द गर्ने बेहुलासहित ५ जनाविरुद्ध मुद्दा दर्ता

जनकपुरधाम । सुनको सिक्री नदिएको झोंकमा विवाह रद्द गरेका बेहुलासहित ५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । बाराको कलैया उपमहानगरपालिका- ४ का बेहुला उमेश साहसहित ५ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको हो । विवाहसम्बन्धी कसुरमा ५ जनाविरुद्ध बेहुली पक्षले मुद्दा दर्ता गराएको पर्साका प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जानकारी दिए । सामाजिक परम्पराअनुसार […]

अस्ट्रेलियाको पीआरका लागि ‘नक्कली विवाह’ गर्दा बहु विवाहको मुद्दा !

काठमाडौँ । अस्ट्रेलियामा सँगै बसेका पुरुष र महिला काठमाडौँमा आए । साथीभाइ बोलाएर सामान्य ‘गेट टुगेदर’ गरे । अनि, बेहुला बेहुली जस्तै माला लगाएर फोटो खिचाए । त्यही फोटोका आधारमा एउटा जोडी अहिले ललितपुर प्रहरीमा बहु विवाहको मुद्दा खेपिरहेका छन् । मुद्दा खेप्ने जोडी हुन, दिलबहादुर पुन र ममता खड्गी । रुपन्देही घर भएका दिल बहादुर पुन एक समय नेपाल पुलिस क्लबको पौडी पोखरीमा लाइफ गार्ड थिए । ४१ वर्षका दिलबहादुरको पत्नीसँग राम्रो सम्बन्ध थिएन । उनी अष्ट्रेलिया गए । करिब १० वर्ष अस्ट्रेलि

भारतमा हिन्दुको भेषमा सजिएका बेहुलाविरुद्ध मुद्दा

भारतमा विवाह समारोहमा हिन्दुहरुको धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै एक मुस्लिम बेहुला र उनको परिवारका सदस्यहरुविरुद्ध मुद्दा दायर गरिएको छ । कर्नाटकको बान्तवाल तालुक गाउँका मुसलमान बेहुलाले हिन्दुका देवताको भेषमा विवाह गरेपछि उनी र उनको परिवारविरुद्ध उजुरी परेको हो । बासित नाम गरेका बेहुलाले हिन्दु भेषमा सजिएर हिन्दु झैं नाचेका थिए । उनी नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि हिन्दुहरुले उनको आलोचना गरेका थिए । जातीय अपमान गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको प्रहरीले

बालविवाह गरेको अभियोगमा बेहुलाबेहुलीसहित आमाबुवा पक्राउ

सुनसरी । सुनसरीको इटहरीमा बालविवाह गरेको अभियोगमा बेहुलाबेहुलीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई पक्राउ गरेर बालविवाह विरुद्धको मुद्दा चलाइएको प्रहरीले जनाएको छ । इटहरी-२ स्थित हवाई चौकमा १७ वर्षीया बालिकाको बालविवाह गरेको अभियोगमा बेहुला सन्दीप, बेहुली, बेहुलाका बुवा कालुबहादुर रसाइली र बेहुलीकी आमा सेविका दर्नाललाई पक्राउ गरी मुद्दा चलाइएको सुनसरी प्रहरीले जानकारी दिएको […] The post बालविवाह गरेको अभियोगमा बेहुलाबेहुलीसहित आमाबुवा पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बालविवाह गरेको अभियोगमा बेहुला बेहुलीसहित आमाबुवा पक्राउ

सुनसरी– सुनसरीको इटहरीमा बालविवाह गरेको अभियोगमा बेहुला बेहुलीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई पक्राउ गरेर बालविवाह विरुद्धको मुद्दा चलाइएको प्रहरीले जनाएको छ । इटहरी २ स्थित हवाई चौकमा १७ वर्षीया बालिकाको बालविवाह गरेको अभियोगमा बेहुला सन्दीप, बेहुली, बेहुलाका बुवा कालुबहादुर रसाइली र बेहुलीकी आमा सेविका दर्नाललाई पक्राउ गरी मुद्दा चलाइएको सुनसरी प्रहरीले […]

बेहुलासहित तीन जनालाई पक्राउ गरि मुद्दा दर्ता

रामनारायणकी १७ वर्षीया छोरी सबिताकुमारी र इनरुवा ४ का हेमनारायण मण्डलका २४ वर्षीय छोरा भरतको विवाह समारोह चलिरहँदा प्रहरीले बेहुला उनका बाबु र विवाहको चाँजोपाजो मिलाउनेलाई पक्राउ गरेको हो।...

किशोरी विवाह गरेको अभियोगमा बेहुला पक्राउ, पितालाई समेत मुद्दा

पर्सा : किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले बेहुला र उनका बुबालाई पक्राउ गरी सार्वजनिक गरेको छ। वीरगन्ज महानगरपालिका–१६ लक्ष्मीनारायण टोलकी १७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले हिजो शुक्रबार सोही ठाउँका १९ वर्षीय बेहुला र उनका बुबालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। लक्ष्मीनारायण टोलमा विवाह भइरहेको सूचनाको आधारमा किशोरीको…

बाल विवाह - बेहुला र बेहुलाका बुवा पक्राउ

काठमाण्डौ – वीगञ्जमा प्रहरीले बाल विवाह गर्ने बेहुला र बेहुलाका बुवालाई पक्राउ गरेको छ । बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले वीरगञ्ज महानगरपालिका १६ बस्ने १९ वर्षीय युवक र उनका ४६ वर्षीय बुवालाई प्रहरीले पक्राउ गरेको हो ।  गएको माघ १९ गते वीरगञ्ज महानगरपालिका १६, लक्ष्मीनारायण टोल बस्ने १७ वर्षीया युवतीसँग विवाह गरेका थिए । बाल विवाहको सूचना आएपछि बेहुला र उनका बुवालाई हिजो पक्राउ गरिएको हो ।  पक्राउ परेका दुवै जनाविरुद्ध बाल विवाहसम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरीले ज...