काठमाडौँ । अस्ट्रेलियामा सँगै बसेका पुरुष र महिला काठमाडौँमा आए । साथीभाइ बोलाएर सामान्य ‘गेट टुगेदर’ गरे । अनि, बेहुला बेहुली जस्तै माला लगाएर फोटो खिचाए । त्यही फोटोका आधारमा एउटा जोडी अहिले ललितपुर प्रहरीमा बहु विवाहको मुद्दा खेपिरहेका छन् । मुद्दा खेप्ने जोडी हुन, दिलबहादुर पुन र ममता खड्गी । रुपन्देही घर भएका दिल बहादुर पुन एक समय नेपाल पुलिस क्लबको पौडी पोखरीमा लाइफ गार्ड थिए । ४१ वर्षका दिलबहादुरको पत्नीसँग राम्रो सम्बन्ध थिएन । उनी अष्ट्रेलिया गए । करिब १० वर्ष अस्ट्रेलि