सुनको सिक्री नदिएको भन्दै विवाह रद्द गर्ने बेहुलासहित ५ जनाविरुद्ध मुद्दा दर्ता

जनकपुरधाम । सुनको सिक्री नदिएको झोंकमा विवाह रद्द गरेका बेहुलासहित ५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । बाराको कलैया उपमहानगरपालिका- ४ का बेहुला उमेश साहसहित ५ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको हो । विवाहसम्बन्धी कसुरमा ५ जनाविरुद्ध बेहुली पक्षले मुद्दा दर्ता गराएको पर्साका प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जानकारी दिए । सामाजिक परम्पराअनुसार […]

सम्बन्धित सामग्री

सुनको सिक्री खाएका युवकले ३ दिनपछि गरे दिसा, चोरी मुद्दा दर्ता

१४ साउन, विराटनगर । कोशी अञ्चल अस्पतालमा प्रहरी निगरानीमा राखिएका इटहरीका सुरजकुमार नेपालले सोमबार सुनको सिक्री दिसा गरेका छन् । तीन दिनअघि विराटनगर जलजला रोडको राठी ज्वेलर्समा ग्राहक बनेर गएका उनले एक तोला सुनको सिक्री नै निलेपछि प्रहरीले पक्राउ गरी अस्पतालमा राखेर निगरानी गरेको थियो । नेपालले सिक्री निलेको भन्दै ज्वेलर्सका सञ्चालक …