बाल विवाह - बेहुला र बेहुलाका बुवा पक्राउ

काठमाण्डौ – वीगञ्जमा प्रहरीले बाल विवाह गर्ने बेहुला र बेहुलाका बुवालाई पक्राउ गरेको छ । बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले वीरगञ्ज महानगरपालिका १६ बस्ने १९ वर्षीय युवक र उनका ४६ वर्षीय बुवालाई प्रहरीले पक्राउ गरेको हो ।  गएको माघ १९ गते वीरगञ्ज महानगरपालिका १६, लक्ष्मीनारायण टोल बस्ने १७ वर्षीया युवतीसँग विवाह गरेका थिए । बाल विवाहको सूचना आएपछि बेहुला र उनका बुवालाई हिजो पक्राउ गरिएको हो ।  पक्राउ परेका दुवै जनाविरुद्ध बाल विवाहसम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरीले ज...

सम्बन्धित सामग्री

बाल विवाह गराउने आमाबुवा र बेहुलासहित ६ जना पक्राउ

दाङ : दाङमा प्रहरीले बाल विवाह गराउने आमाबुवा र बेहुलासहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ  पर्नेमा घोराही उपमहानगरपालिका-२ रामपुर बस्ने २५ वर्षीय बेहुला सन्तोष परियार, बेहुलाकी आमा ४५ वर्षीया शर्मिला दमाईं, अंकल ३२ वर्षीय मोहन दमाईं र सोही ठाउँ बस्ने ४० वर्षीय सीता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बिहीबार  दिउँसो करिब साढे २ बजेतिर घोराही-१६ बरधन्नेस्थित १४ वर्ष कि नाबालिगको रामपुर-२ बस्ने २५ वर्षीय सन्तोष परियारसँग बाल विवाह भईरहेको भन्ने सूचनाका आधारमा जिप्रका दाङबाट ...

पर्सामा बाल विवाहको कसूरमा बेहुलासहित ३ जना पक्राउ

३० असार, वीरगञ्ज । पर्साबाट प्रहरीले बाल विवाह गराएको कसुरमा बेहुलासहित ३ जनालाई पक्राउ गरेको छ । पकाहामैनपुर गाउँपालिका– १ धोरे बस्ने २४ वर्षीय विशाल सहनी, ६५ वर्षीय ठग सहनी र बाराको प्रसौनी गाउँपालिका– ५ बेल्हिया पनटोका बस्ने ४८ वर्षीय महेश सहनी पक्राउ परेका हुन् । विशाल बेहुला हुन् । स्थानीय १८ वर्षीया किशोरी र […]

बालविवाह गर्ने बेहुला सहित तीन पक्राउ - Purbeli News

सुनसरी / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ३ बाट बाल विवाह गर्ने र गराउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा बेहुला सहित बेहुलीका बाबु र मध्यस्थकर्ता रहेका छन् । सुचनाका आधारमा पुगेको प्रहरीले मण्डपबाट बेहुला सहित तीन जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्ने बेहुलाको घर इनरुवा ४ हो...

बालविवाह गर्ने बेहुला सहित तीन पक्राउ - Purbeli News

सुनसरी / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ३ बाट बाल विवाह गर्ने र गराउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा बेहुला सहित बेहुलीका बाबु र मध्यस्थकर्ता रहेका छन् । सुचनाका आधारमा पुगेको प्रहरीले मण्डपबाट बेहुला सहित तीन जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्ने बेहुलाको घर इनरुवा ४ हो...

सुनसरीमा बालविवाह गर्ने दुईजना पक्राउ

सुनसरीमा हुँदै गरेको बालविवाह रोकी जिल्ला प्रहरी कार्यालय सुनसरीले बालविवाह गर्ने र गराउनेलाई मण्डपबाटै पक्राउ गरेको छ । सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार पक्राउ पर्नेमा बेहुला २६ वर्षीय मिथिलेश पाल र बाल विवाह गराउने बेहुलाको नाताले सानो वुबा पर्ने देवानगंज .५ बस्ने फूलचन पाल छन् । एसपी थापाका अनुसार बेहुलाको सानो बुबा फूलचनको […]

मण्डपबाटै बेहुलासहित दुईजना पक्राउ

प्रहरीले हरिनगर–४ का बेहुला २६ वर्षीय मिथिलेस पाल र बाल विवाह गराउन भूमिका खेल्ने मिथिलेसका सानो बुवा देवानगञ्ज–५ का फुलचन्द पाललाई प्रहरीले पक्राउ गरिएको प्रहीले जनाएको छ।...

सप्तरीमा बाल विवाह गराउन संलग्न रहेको आरोपमा चार जना पक्राउ

सप्तरी – सप्तरीमा बाल विवाह गराउन संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । हनुमाननगर कङ्कालिनि नगरपालिका–१४ रामपुरमा बाल विवाह गराउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले १५ वर्षीया बेहुली, ४३ वर्षीय बेहुला विनोद सुतियार, बेहुलीकी आमा र विवाह गराउने कार्यमा संलग्न रामेश्वर शर्म...

विवाह मण्डपबाटै बेहुलासहित पुरोहित पक्राउ

१ पुस, रौतहट । रौतहटमा बाल विवाह गराएको आरोपमा पुरोहितसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बालविवाह गराउने पुरोहित कपिलदेव चौबे, बेहुला मुकेश गिरी, बेहुलाका बुबा रामसागर गिरी, काका रामाशेष गिरी, बेहुलीकी आमा …