बालविवाह गरेको अभियोगमा बेहुलाबेहुलीसहित आमाबुवा पक्राउ

सुनसरी । सुनसरीको इटहरीमा बालविवाह गरेको अभियोगमा बेहुलाबेहुलीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई पक्राउ गरेर बालविवाह विरुद्धको मुद्दा चलाइएको प्रहरीले जनाएको छ । इटहरी-२ स्थित हवाई चौकमा १७ वर्षीया बालिकाको बालविवाह गरेको अभियोगमा बेहुला सन्दीप, बेहुली, बेहुलाका बुवा कालुबहादुर रसाइली र बेहुलीकी आमा सेविका दर्नाललाई पक्राउ गरी मुद्दा चलाइएको सुनसरी प्रहरीले जानकारी दिएको […] The post बालविवाह गरेको अभियोगमा बेहुलाबेहुलीसहित आमाबुवा पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

बालविवाह गराएको आरोपमा पाँचजना पक्राउ

४ पुस, मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१० मा बालविवाह गराएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेहुली, बेहुला, बेहुलीकी आमालगायत छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजनकुमार शर्माका अनुसार स्थानीय ४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको विवाह गराएको आरोपमा पाँच जनालाई मङ्गलबार राति पक्राउ गरिएको हो । […]

बालविवाह गराएको आरोपमा पाँचजना पक्राउ

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१० मा बालविवाह गराएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेहुली, बेहुला, बेहुलीकी आमालगायत छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजनकुमार शर्माका अनुसार स्थानीय ४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको विवाह गराएको आरोपमा पाँच जनालाई मंगलबार राति पक्राउ गरिएको हो । ‘बालविवाह गराएको सूचनाका आधारमा […]

बालविवाह गर्ने पक्राउ

दैलेख : दैलेख प्रहरीले बालविवाह गर्ने पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको डुंगेश्वर गाउँपालिका–५ बस्ने विक्रम नेपाली र बालिका रहेका प्रहरीले जनाएको छ।बालिकालाई ललाई फकाई प्रलोभनमा पारी विवाह गरी घरमा राखेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताए।दुवैजनालाई अनुसन्धानका लागि दैलेख अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रमुख शाहले थाहाखबरलाई जानकारी दिए।यस्तै दैलेखमा प्रहरीले मानव बेचबिखन त

बालविवाह गरेको अभियोगमा बेहुला बेहुलीसहित आमाबुवा पक्राउ

सुनसरी– सुनसरीको इटहरीमा बालविवाह गरेको अभियोगमा बेहुला बेहुलीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई पक्राउ गरेर बालविवाह विरुद्धको मुद्दा चलाइएको प्रहरीले जनाएको छ । इटहरी २ स्थित हवाई चौकमा १७ वर्षीया बालिकाको बालविवाह गरेको अभियोगमा बेहुला सन्दीप, बेहुली, बेहुलाका बुवा कालुबहादुर रसाइली र बेहुलीकी आमा सेविका दर्नाललाई पक्राउ गरी मुद्दा चलाइएको सुनसरी प्रहरीले […]

किशोरीको इच्छा विपरीत बालविवाह, अभिभावक र दुलाहा पक्राउ

वीरगंज : पर्सा प्रहरीले बालविवाह गर्ने गराएको अभियोगमा तीन जनालाई हिरासतमा लिएको छ। पर्सा, पकाहामैनपुर गाउँपालिका– १ धोरे बस्ने २४ वर्षीय विशाल सहनी निजका बुवा ६५ वर्षीय ठग सहनी र बाराको प्रसौनी गाउँपालिका– ५ बेल्हिया पनटोका बस्ने ४८ वर्षीय महेश सहनी पक्राउ परेका छन्। विशाल बेहुला हुन्। स्थानीय १८ वर्षीया…

बालविवाह गरेको १३ दिनपछि दुलहासहित ३ जना पक्राउ

वीरगञ्ज – बालविवाह गराएको आरोपमा दुलाहासहित तीन जनालाई बुधबार पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पकहा मैनपुर गाउँपालिका–१ धोरेका २४ वर्षीय दुलाहा विशाल सहनी, सोही वडाका ६५ वर्षीय ठग सहनी र बाराको प्रसौनी गाउँपालिका–५ बेलहिया पनटोकाका ४८ वर्षीय महेश सहनी छन्। पक्राउ परेका दुलाहासहित तीनै जनाले आपसी सहमति गरी १७ वर्षीया किशोरीसित असार १७ […]

सुनसरीमा बालविवाह गर्ने दुईजना पक्राउ

सुनसरीमा हुँदै गरेको बालविवाह रोकी जिल्ला प्रहरी कार्यालय सुनसरीले बालविवाह गर्ने र गराउनेलाई मण्डपबाटै पक्राउ गरेको छ । सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार पक्राउ पर्नेमा बेहुला २६ वर्षीय मिथिलेश पाल र बाल विवाह गराउने बेहुलाको नाताले सानो वुबा पर्ने देवानगंज .५ बस्ने फूलचन पाल छन् । एसपी थापाका अनुसार बेहुलाको सानो बुबा फूलचनको […]

बालविवाह गर्ने र गराउने पक्राउ

काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–५ बाट बालविवाह गर्ने बेहुला र विवाह गराउनेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–४ घर भएका २६ वर्षीय मिथिलेश पाल र उनका सानोबुवा फुलचन पाल छन् । देवानगञ्ज–१ घर भएकी १८ वर्षीय कल्पनाकुमारी पाल र  मिथिलेश पालको बीचमा विवाह हुँदै थियो । प्रहरीले उनिहरुलाई विवाह मण्डपबाट पक्राउ गरेको हो ।उनीहरुको विवाह कार्यक्रम फुलचन पालको घरमा हुँदै थियो । २० वर्ष पुरा नभइ विवाह गरेमा ३ वर्ष कैद वा ३० हजार जरिवाना हुने कानुनी व

बालविवाह गरेका आरोपमा १४ वर्षीय किशोर पक्राउ

सल्यान । यहाँ बालविवाह गरेका आरोपमा १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । वनगाड कुपिण्डे नगरपालिका निवासी किशोरलाई प्रहरीले आज पक्राउ गरेको हो । यही वैशाख १३ गते राति खान खाएर सुतिसकेका अवस्थामा स्थानीय किशोरले आफ्नी छोरी भगाएर लगेको थाहा पाएपछि बालिकाका बुवाले फिर्ता ल्याएर जाहेरी दिएपछि किशोर र उनका बाबुलाई प्रहरीले पक्राउ गरेको […]

सप्तरीमा रोकियो बालिका र वृद्धबिच हुन लागेको बालविवाह

राजविराज । स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले बालविवाह रोकेको छ । बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह रोकेको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिए । रामपुर मल्हनिया प्रहरीचौकीको टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ की १५ वर्षीया बालिका, उहाँकी ४५ वर्षीया आमा, सोही ठाउँका ६७ वर्षीय रामेश्वर शर्मा सुतिहार र विवाहका लागि तयार पारिएका सप्तरीको तिरहुत गाउँपालिका–३ गोइठीका ४३ वर्षीय विनोद शर्मा सुतिहारलाई नियन्त्रणमा लिएर विवाह रोकेको हो । स्थानीयवासीका अनुसार १५ वर्षीया बालिका र ४३ वर्षीय पुरुषबिच विवाहका लागि रामेश्वरले छलफल चलाएका थिए । बालविवाहसम्बन्धी छलफल भइरहेको सूचनाका आधारमा प्रहरी चौकी रामपुर मल्हनियाबाट खटिएको प्रहरीले चार जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगेको वडाध्यक्ष यादवले बताए । बालिकाका बुबाले दोस्रो विवाह गरी परिवार छाडेर हिँडेपछि चार सन्तानलाई पालनपोषण गर्दै आएकी बालिकाकी आमाले गरिबीका कारण अनमेल तथा बालविवाह गराउन खोजेको वडाध्यक्ष यादवले बताए । जिल्ला प्रहरी कार्यालयस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा छलफलपश्चात आरोपितलाई बालविवाह नगराउने शर्तमा छाडिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहका अनुसार उमेर नपुगेकाले हाललाई सो विवाहलाई रोकेर बालविवाह नगर्ने शर्तमा छाडिएको हो । प्रहरी नायब उपरीक्षक साहका अनुसार विवाहका लागि छलफल गरिरहेको सूचना पाएर नियन्त्रणमा लिइएको चार जनालाई बालविवाहसम्बन्धी कानुनी जानकारी दिई सम्झाई बुझाई उमेर नपुगी विवाह नगर्ने, नगराउने कागज गराई छाडिएको छ ।