सिमकोटको रिङरोड निर्माण अब अगाडि बढ्ने

सिमकोट – हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटको रिङरोड निर्माण अगाडि बढ्ने भएको छ। पुनः कर्णाली प्रदेश सरकारबाट बजेटको व्यवस्था भएपछि बजेट अभावले रोकिएको निर्माण कार्य अगाडि बढ्ने भएको हो। सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले असारपछि निर्माण रोकिएको सिमकोट रिङरोड निर्माण अगाडि बढ्ने बताए। कर्णाली प्रदेश सरकारले चालुु वर्षका लागि ५० लाख बजेटको व्यवस्था गरेपछि रोकिएको […]

सम्बन्धित सामग्री

तिहारमा फूलको मूल्य बढ्ने

काठमाडौँ – विगतका वर्षको तुलनामा यस वर्षको तिहारमा फूलको मूल्य बढ्ने भएको छ। सरकारले यस वर्षदेखि मूल्य अभिवृद्धिको सीमा तोकेकाले फूलको मूल्य बढ्ने भएको हो। यस वर्ष बजारमा सयपत्री माला एक मिटरको थोक मूल्य रू ७५ र खुद्रा मूल्य रू एक सय २५ देखि रू एक सय ५० सम्म पर्ने देखिएको पुष्प व्यवसायीहरुको छाता संस्था […]

यो वर्ष धान उत्पादन बढ्ने

काठमाडौं, पुस ४ । अनुकूल मौसम, रोग र कीराको प्रकोपमा कमी आएका कारण यो वर्ष धान उत्पादन बढ्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो वर्ष धान उत्पादन पाँचदेखि ८ प्रतिशतसम्म बढ्ने आकलन छ। यो वर्ष अनुकूल मनसुनी सक्रियता देखिएको, उन्नत बीउ र रासायनिक मलको आपूर्ति पनि सहज भएका कारण उत्पादन […]

तराईका केही स्थानमा आज तापक्रम बढ्ने

काठमाडौँ – उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज तराईका जिल्लाहरुमा तापक्रम बढ्ने सम्भावना रहेको बताएको छ । महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै तराईमा आज गर्मी बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। ‘तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले विज्ञप्तिमा […]

सार्वजनिक यातायातको भाडा बढ्ने

काठमाडौँ । लामो दूरीको सवारी साधनको भाडा बढ्ने भएको छ। सरकारले भाडा बढाउन सैद्धान्तिक सहमति दिएसँगै यातायात व्यवस्था विभागले आइतबार सूची निकाल्ने भएको छ। मन्त्रीस्तरीय निर्णयले भाडा बढाउन सहमति दिएपछि लामो दूरीका सवारीसाधनको भूगोल हेरी १० देखि १४ प्रतिशतसम्म भाडा बढ्ने विभागले जनाएको छ । पेट्रोल बढेकाले मूल्य बढाउन सहमति दिइएको मन्त्रालयको भनाई छ । […]

आज यी नदीहरूमा बहाव बढ्ने

आज मुलुकका केही नदीहरूमा पानीको बहाव बढ्ने मौसम विभागले जनाएको छ । यस दिन  नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाव सामान्य बढ्ने विभागको भनाइ छ । विभागका अनुसार, कोशी र यसका सहायक नदीहरु तथा कन्काई, कमला,बागमती, पुर्वी राप्तीमा बहाव सामान्य घटबढ हुने छ ।

आज यी नदीहरूमा पानीको बहाव बढ्ने

आज विभिन्न नदीहरूमा पानीको बहाव बढ्ने मौसम विभागले जनाएको छ । विभागका अनुसार, आज कोशी, नारायणी, कर्णालीका सहायक नदीहरुमा बहाव बढ्ने छ । आज महाकालीका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने तथा मझौला नदीहरु कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती र बबईमा बहाव बढ्ने विभागले जनाएको छ ।

आज यी नदीहरूमा पानीको बहाव बढ्ने

सोमवार कोशीका सहायक नदीहरुमा पानीको बहाव बढ्ने मौसम विभागले जनाएको छ । तमोर, अरुण, दुधकोशी, मेलम्ची, इन्द्रावती, सुनकोशीमा बहाव बढ्ने विभागले जनाएको हो । यस्तै मझौला नदीहरु कन्काई, बागमती, पूर्वी राप्ती र तिनाउमा बहाव बढ्नेछ । विशेषगरी कमलामा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह पार गर्न सक्ने पूर्वानुमान रहेको विभागको भनाइ छ । विभागले उक्त नदीहरुका  तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ।

आज यी नदीहरूमा पानीको बहाव बढ्ने

अविरल वर्षाका कारण आज शनिवार देशका केही नदीमा पानीको बहाव बढ्ने भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिवार कोशी, कर्णाली र यिनका सहायक नदीमा बहाव बढ्ने देखिएको छ । नारायणी, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने महाशाखाले जनाएको छ । तिनाउ, पश्चिम राप्ती, बबई लगायतका मझौला नदीहरूमा बहाव बढ्ने र सबैमा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान गरिएको छ ।

आज यी नदीहरूमा बहाव बढ्ने

आइतवार मुलुकका विभिन्न नदीहरूमा पानीको बहाव बढ्ने मौसम विभागले जनाएको छ ।  आइतवार महाकाली, नारायणी, कोशी, कर्णाली नदीहरूमा पानीको बहाव बढ्ने बताइएको हो ।  मुलुकका विभिन्न ठाउँमा जारी अविरल वर्षाका कारण बाढी बढ्ने अनुमान छ ।  विभागले कन्काई र बबईमा बहाव बढ्ने, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, लगायतमा बहाव सामान्य घटबढ हुने जनाएको छ ।

ब्याजदर बढ्ने संकेत

बैंकहरु कर्जा प्रवाहमा आक्रामक भएसँगै ब्याजदर बढ्ने संकेत देखिएको छ ।कोरोना महामारीको असर कम हँुदै जाँदा बैंकहरुले निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहमा तिव्रता दिएपछि बैंकिङ प्रणालीमा रहेको तरलता (लगानीयोग्य पुँजी) घट्दै गएको छ । जसका कारण बैंकको ब्याजदर बढ्ने संकेत देखिएको हो ।नेपाल बैंकर्स संघका अनुसार फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप ३७ अर्ब रुपैयाँ वृद्धि […]