तराईका केही स्थानमा आज तापक्रम बढ्ने

काठमाडौँ – उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज तराईका जिल्लाहरुमा तापक्रम बढ्ने सम्भावना रहेको बताएको छ । महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै तराईमा आज गर्मी बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। ‘तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले विज्ञप्तिमा […]

सम्बन्धित सामग्री

मुलुकका केही स्थानमा वर्षाको सम्भावना, तराईका थोरै ठाउँमा हुस्सु

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु लागेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत […]

आजकाे माैसमः लुम्बिनी र मधेशका केही स्थानमा हावाहुरीकाे सम्भावना

लुम्बिनी र मधेश प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीसमेत चल्न सक्ने भएकाले सतर्कता अपनाउन अनुराेध गरिएकाे छ ।

आज पहाडी भेगमा वर्षा, मध्य र पश्चिम तराईका एक–दुई स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं, वैशाख १५। पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावका कारण आजपनि देशभरको मौसममा बदली कायमै रहने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी वायुको प्रभावका साथै प्रि–मनसुन गतिविधि पनि सक्रिय रहेकाले देशका पहाडी भेगमा मेघजर्गन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज मध्य र पश्चिम तराईका एक–दुई स्थानमा हावाहुरीको […]

आजको मौसम : तराईका धेरै भू-भागहरूमा हुस्सु-कुहिरो

शको केही स्थानमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । बिहानीपख तराईका धेरै भू–भागहरूमा हुस्सु–कुहिरो लाग्ने सम्भावना छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा […]

काठमाडौँ उपत्यकासहित तराईका जिल्लामा बाक्लो हुस्सु

काठमाडौँ,७ पुष । आज बिहानदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी तथा तराईका विभिन्न भू भागमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ । धेरै स्थानमा लागेको कुहिरो तथा हुस्सु मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचर विमानस्थलले जनाएको छ । हुस्सु र कुहिरोका कारण तराईका जिल्लामा जनजीवन […]

तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज (सोमबार) बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ । देशका पूर्वी तराईका केही स्थानहरुमा हल्का हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो भने देशका पहाडी भू-भागमा भने आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । […]

आजको मौसम : तराईका केही ठाउँमा हुस्सु

काठमाडौं – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मुलुकका विभिन्न क्षेत्रमा बदली छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी र गण्डकीमा आंशिक बदलीको सम्भावना छ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सोमबार प्रदेश १, मधेश, गण्डकी र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ। हिमाली क्षेत्रमा हिउ […]

पहाड तथा तराईका केही स्थानमा वर्षाको संभावना

काठमाडौँ – बुधबार देशको पहाडी तथा तराईका केही स्थानहरुमा मेघ गर्जन वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान माहाशाखाका अनुसार देशका पहाडी भू–भाग आंशिक देखि सामान्य बदली रही देशको अन्य भूभागमा आंशिक बदली रहने छ। देशमा नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यून चापीय […]

तराईका कुन क्षेत्रमा कस्तो छ हुस्सु–कुहिरो?

काठमाडौँ – चिसो बढ्दो क्रममा रहेसँगै तराईका क्षेत्रमा हुस्सु–कुहिरो पनि बाक्लिन थालेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा अहिले हुस्सु तथा कुहिरो लागेको छ । बिहानको समयमा देशका पश्चिम तराईका केही स्थानमा हुस्सु–कुहिरो तथा मध्य र पूर्वी तराइका थोरै स्थानहरुमा हुस्सु लागेको भए पनि मध्यान्ह तिर हटेर जाने सम्भावना रहेको […]