तिहारमा फूलको मूल्य बढ्ने

काठमाडौँ – विगतका वर्षको तुलनामा यस वर्षको तिहारमा फूलको मूल्य बढ्ने भएको छ। सरकारले यस वर्षदेखि मूल्य अभिवृद्धिको सीमा तोकेकाले फूलको मूल्य बढ्ने भएको हो। यस वर्ष बजारमा सयपत्री माला एक मिटरको थोक मूल्य रू ७५ र खुद्रा मूल्य रू एक सय २५ देखि रू एक सय ५० सम्म पर्ने देखिएको पुष्प व्यवसायीहरुको छाता संस्था […]

सम्बन्धित सामग्री

धनगढीमा दसैं र तिहारमा फूलको अभाव नहुने

धनगढी । धनगढीमा यो वर्ष दसैं र तिहारमा फूलको अभाव नहुने भएको छ । धनगढीका किसान फूल खेतीमा लागेपछि फूल आयात गर्नुपर्ने बाध्यता हट्ने भएको हो । यो वर्ष स्थानीय किसानको उत्पादनले धनगढीमा सयपत्री फूलको अभाव हट्ने भएको हो । फूल उत्पादनमा धनगढीलाई आत्मनिर्भर बनाउने योजना उपमहानगरको छ । उपमहानगरको योजना अनुसार दुई दर्जन बढी […] The post धनगढीमा दसैं र तिहारमा फूलको अभाव नहुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तिहारमा फूलको चरम अभाव

कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ। कैलालीमा केही व्यक्तिले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको छ।  टीकापुरका पुराना पूmल व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै...

धरानमा सयपत्री फूलको कारोबार उच्च

धरान- तिहारमा सयपत्री फूलको प्रयोग धेरै हुन्छ। तीन दिनका अवधिमा धरानमा दुई करोड मूल्य बराबर फूलको कारोबार भएको छ। सोमबार, मङ्गलबार र आज कृषि उपज बजारबाट फूल तथा तयारी मालाको कारोबार भएको हो। खासगरी लक्ष्मी पूजाको दिन घरलाई सजाउन र भाइटीकामा दिदीबहिनीले माइती दाजुभाइलाई सयपत्री फूलको माला लगाइदिने चलन रहेको छ। यही सयपत्री फूलले दिदीबहिनीले […]

फूलको बहार र तिहार

तिहार अर्थात् दीपावली फूलैफूलको चाड हो । यस चाडमा सबैभन्दा बढी व्यापार फूलको नै हुन्छ । तिहारमा मखमली र सयपत्री फूलको विशेष महŒव पाइन्छ । तर, तीबाहेक यस पर्वमा अन्य फूलहरू पनि नफुल्ने होइनन् । नेपाली बजारमा केही वर्षदेखि फूलको राम्रै व्यापार हुन थालेको छ । तिहारमा अन्य समयको भन्दा बढी फूलको बिक्री हुने गरेकाले […]

यो तिहारमा १३ करोडको फूलका माला बिक्री हुने

काठमाडौं : यो वर्षको तिहारमा साढे १३ करोड रुपैंया बराबरको फूलको माला खरिदबिक्री हुने अनुमान गरिएको छ। तिहारमा सयपत्री फूलको मालाबाट ११ करोड करोड रुपियाँ, मखमली फूलको मालाबाट एक करोड ७० लाख रुपियाँ र गोदावरी फूलको मालाबाट ८० लाखको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले जनाएको छ। ती रकम बराबरको २४ लाख ४५ हजार वटा माला खपत हुनसक्ने अनुमान गरिएको म्यानका महासचिव विश्वमणि पोखरेलले जानकारी दिए। फुलमा मुलुक आत्मनिर्भर भएपनि तिहारमा खपत बढी हुने भएकाले बजार माग अन

तिहारमा १५ करोड बढी फूलको कारोबार

व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग १ सय ५७ हेक्टर क्षेत्रफलमा ७ सय व्यवसायीले फूलको खेती गर्दै आएका छन् ।

तिहारमा फूलको व्यापार र राष्ट्रवादको ढोंग

स्वदेशमा उत्पादन भएको फूलको भण्डारण व्यवस्थित रूपमा हुन नसक्दा पनि हाम्रा चाडपर्वमा फूलको अभाव हुन पुगेको हो । फूलैफूलको चाड तिहार अर्थात् दीपावली सकियो । यस चाडमा सबैभन्दा बढी व्यापार फूलको नै हुने गर्छ । तिहारमा मखमली र सयपत्री फूलको विशेष महत्व रहेको पाइन्छ । तर, तीबाहेक यस पर्वमा अन्य फूलहरू पनि नफुल्ने होइनन् । […]

तिहारमा फूलको माग १५ प्रतिशतले बढ्यो, मूल्य घट्यो

काठमाडौँ– तिहारमा अत्याधिक मात्रामा खपत हुने फूलहरु हुन् सयपत्री, मखमली र गोदावरी । उत्पादन कम र खपत बढि भएसँगै हरेक वर्ष भारतबाट फूल आयात हुने गरेको छ । गत वर्षको तुलनामा यस वर्ष तिहारमा फूलको माग बढेको छ । माग बढेपनि मूल्य भने घटेको छ । यस वर्ष सयपत्री, मखमली र गोदावरी गरी १८ लाख […]

तिहारमा मखमली फूलको मालाको मूल्य महँगिने

यस वर्षको तिहारमा मखमली फूलको मालाको खुद्रा मूल्य १ सय रुपैयाँसम्म पर्ने भएको छ । कोरोना महामारी र पछिल्लो समय परेकोे बेमौसमी वर्षात्ले फूलखेती प्रभावित भएको छ ।

यो तिहारमा मखमली फूलको मालाको मूल्य १ सयसम्म पर्ने

यस वर्षको तिहारमा मखमली फूलको मालाको खुद्रा मूल्य १ सय रुपैयाँसम्म पर्ने भएको छ । कोरोना महामारी र पछिल्लो समय परेकोे बेमौसमी वर्षात्ले फूलखेती प्रभावित भएको छ । यसले आन्तरिक उत्पादन घटेकाले मालाको मूल्य बढ्ने भएको हो । फ्लोरिकल्चर एशोसिएशन अफ नेपालका अनुसार मखमली फूलको १ मिटरसम्म लम्बाइको मालाको खुद्रा मूल्य गतवर्षको भन्दा २० रुपैयाँले बढेर १ सयसम्म पुग्ने अनुमान गरिएको छ । मालाको लम्बाइ अनुसार त्यसको मूल्य निर्धारण हुने गर्दछ । गतवर्ष मखमली फूलको मालाको खुद्रा मूल्य ८० रुपैयाँ थियो ।केही