काठमाडौंको तारकेश्वरमा मेयर र उपमेयरमा कांग्रेस विजयी

काठमाडौंको तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेसका कृष्णहरि महर्जन विजयी भएका छन्। ११ हजार २२३ मतसहित उनी विजयी भएका हुन्।  महर्जनका प्रतिस्पर्धी नेकपा एमालेका रामेश्वर बोहोराले सात हजार ३५९ मत ल्याएका छन्। नेकपा...

सम्बन्धित सामग्री

एमाले मेयरका उम्‍मेदवार कृष्ण थापाको वडामा कांग्रेस विजयी

नेकपा एमालेका मेयर प्रत्याशी कृष्ण थापाको वडामा नेपाली कांग्रेस विजयी भएको छ ।

कञ्चनपुरको कृष्णपुरमा कांग्रेस विजयी

कञ्चनपुर : कृष्णपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ। मेयरमा कांग्रेसका हेमराज ओझा र उपमेयरमा द्रोपती राना विजयी भएकी हुन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार मेयरमा ओझा १० हजार ४ सय ३४ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २ सय मत ल्याउँदा नेकपा एमालेका लोकेन्द्रप्रसाद पन्तले ६ हजार ६ सय ७४ मत मात्रै पाए।नेकपा एकीकृत समाजवादीका सुरेन्द्रबहादुर बलमे ६ सय ७५ मत प्राप्त गरेका छन्। उपमेयरमा कांग्रे

वेदकाेट नगरपालिकाकाे प्रमुख र उपप्रमुख दुवैमा कांग्रेस विजयी

धनगढी- कञ्चनपुरको वेदकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। ०७४ सालमा एउटा वडामा मात्र सीमित भएको कांग्रेस यसपटक मेयर उपमेयरसहित ५ वडामा विजयी भएको हाे। मेयरमा कांग्रेसका भोजराज बोहरा विजयी भएका छन्। उनी ८ हजार ७८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेकी सुशिला सिंहले ४७४० मत प्राप्त गरिन्। माओवादी र समाजवादीको गठबन्धनबाट […]

कञ्चनपुरको वेदकोट नगरपालिकामा कांग्रेस विजयी

कञ्चनपुर : वेदकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। वेदकोटको मेयर र  उपमेयरमा कांग्रेसका भोजराज बोहरा र तुलसी जोशी विजयी भएका हुन्।बोहराले आठ हजार ७८ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सुशीला सिंहले चार हजार ७४० मत प्राप्त गरिन्। माओवादी र समाजवादी गठबन्धनका उमेदवार रामचन्द्र रेग्मीले तीन हजार ८९८ पाए ।उपमेयरमा कांग्रेसकी तुलसी जोशी सात हजार २५४ मत ल्याएर विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पार्वतीकुमारी भट्टले ५७२७ मत ल्याइन्।

सुर्खेतकाे पञ्चपुरी नगरपालिका मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी

सुर्खेत – पञ्चपुरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।  नगरको प्रमुखमा कांग्रेसका लालवीर भण्डारी र उपप्रमुखमा मुक्तिदेवी रेग्मी विजयी हुनुभएको हो । भण्डारीले पाँच हजार ९०९ मत ल्याएर विजयी हुनु भएको छ ।   उहाँका निकटतम प्रतिद्वन्द्वी  नेकपा एमालेका धनबहादुर थापाले पाँच हजार ११८ मत ल्याउनु भएको छ । यस्तै उपप्रमुखमा रेग्मीले  ६ हजार ९४ मत ल्याएर विजयी हुनु भएको छ ।   उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दुर्गाकुमारी जैशीले पाँच हजार १६८ मत ल्याउनु भएको ...

मुगुको छाँयानाथ रारा नगरपालिकाको मेययर र उपमेयरमा कांग्रेस विजयी

३ जेठ, मुगु ।जिल्लाको एक मात्र नगरपालिका छाँयानाथ रारा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका विष्णुकुमार भामले ४५९९ मत प्राप्त गरी विजयी भएका छ्न्  । उनी ७३९ मतान्तरका साथ विजयी भएका हुन । भामका प्रतिद्वन्द्वी एमालेका डम्बरबहादुर रावलले ३८६० मत पाए । यस्तै, उपमेयरमा पनि कांग्रेसकी ऐश्वर्य मल्लले ४३२५ […]

सल्यानको शारदा नगरपालिकामा कांग्रेस विजयी

सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी भएको हो । मेयरमा कांग्रेसका प्रकाश भण्डारीले ६ हजार एक सय २७ मत ल्याएर...

सल्यानको शारदा नगरपालिकामा कांग्रेस विजयी

सल्यान : सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी भएको हो। मेयरमा कांग्रेसका प्रकाश भण्डारीले ६ हजार १ सय २७ मत ल्याएर विजयी भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी मनोज प्रधानलाई १ हजार १ सय ९० मतको अन्तरले पराजित गरेका हन्।प्रधानले ४ हजार ९ सय ३७ मत ल्याएका छन्। २०७४ को स्थानीय चुनावमा प्रधान राप्रपाबाट उठेका थिए। यस्तै,उप मेयरमा कांग्रेसकै सुस्मिता सापकोटा सुनारले ५ हजार ३ सय ८० मत ल्याएर निर्वाचित भएकी छन्।उनका निकटतम

दैलेखको चामुण्डा विन्द्रासैनको मेयर र उपमेयरमा कांग्रेस विजयी

३ जेठ, दैलेख । दैलेखको चामुण्डा विन्द्रासैन नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेसका गणेशबहादुर शाहीले ४०७० मत ल्याएर विजयी भएका हुन् । उनले एमालेका सूर्यबहादुर शाहीलाई पराजित गरेका हुन् । एमालेका सूर्यबहादुरले ३९९२ मत पाए । तेस्रो भएको नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापाले १४६२ मत पाए । उपमेयरमा पनि […]

दक्षिणकाली नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी भएकाे छ। मेयरमा नेपाली कांग्रेसका मोहन बस्नेत विजयी हुनुभएको भएको हाे। उहाँले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई २ हजार ९ मत अन्तरले पराजित गर्नुभएको छ। मेयर मोहन बस्नेतले ७ हजार २ सय १ मत प्राप्त गरेर विजयी हुनुभएकाे छ। एमालेका उम्मेदवार श्रीराम आचार्यले […]