झापाको झापा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिका अध्यक्ष उपाध्यक्षमा कांग्रेस विजयी भएको हो। गाउँपालिकाको अध्यक्षमा जयनारायण साह विजयी भए। उनी यसअघि पनि गाउँपालिकाको अध्यक्ष थिए। साहले ६ हजार ९९८...
४ जेठ, डोटी । डोटीको केआईसिंह गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ । सहायक निर्वाचन अधिकृत धर्मराज उपाध्यायले दिएको जानकारी अनुसार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार लोकेन्द्रबहादुर शाही ४२६२ मतसहित विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उमेदवार केशवनाथ योगीले २६२१ मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा पनि […]
वीरगञ्ज- पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार अनोज चौधरी र उपाध्यक्षमा रेखा चौधरी विजयी भएका हुन्। दुबै जनाले गाउँपालिकाका निवर्तमान अध्यक्ष नेकपा एमालेका रामपृत महतो र उपाध्यक्ष उषा देवी थरुनीलाई पराजित गरेका हुन्। गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार अनोज चौधरीले ४ हजार ५६० मत ल्याएर विजयी भएका […]
सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका भक्तध्वज बोहरा र उपाध्यक्षमा गीताकुमारी नेपाल विजयी हुनुभएको हो । बोहराले ४२२९ मत र नेपाल ४१५६ मतसहित विजयी हुनुभएको हो । अध्यक्षमा एमालेका अध्यक्ष मेघनाथ पौडेलले ३२६७ मत ल्याउनु भएको थियो भने उपाध्यक्षमा सबिता श्रेष्ठले ३८८९ मत ल्याउनुभएको थियो । माओवादीका अध्यक्ष बिर्खबहादुर […]
रोल्पाको लुंग्री गाउँपालिकामा माओवादी र रुन्टीगढी गाउँपालिकामा कांग्रेस विजयी भएका छन् । लुंग्री गाउँपालिकामा यसअघिको कांग्रेस सत्ता उल्टाउँदै माओवादी केन्द्र विजयी भएको हो । विजयी माओवादीका भरतकुमार थापाले चार हजार...
रोल्पाको होलेरीमा रहेको रुन्टीगढी गाउँपालिकामा कांग्रेस विजयी भएको छ। अध्यक्षमा कांग्रेसका जनक बुढाले ४ हजार ३ सय ९१ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी माओवादीका गोबिन्द पुनले ३ हजार ७ सय ८ मत ल्याए।...
सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी भएको हो । मेयरमा कांग्रेसका प्रकाश भण्डारीले ६ हजार एक सय २७ मत ल्याएर...
सल्यान : सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी भएको हो। मेयरमा कांग्रेसका प्रकाश भण्डारीले ६ हजार १ सय २७ मत ल्याएर विजयी भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी मनोज प्रधानलाई १ हजार १ सय ९० मतको अन्तरले पराजित गरेका हन्।प्रधानले ४ हजार ९ सय ३७ मत ल्याएका छन्। २०७४ को स्थानीय चुनावमा प्रधान राप्रपाबाट उठेका थिए। यस्तै,उप मेयरमा कांग्रेसकै सुस्मिता सापकोटा सुनारले ५ हजार ३ सय ८० मत ल्याएर निर्वाचित भएकी छन्।उनका निकटतम
सल्यानको त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका खिम बहादुर रावतले ३ हजार ३ सय ६९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।...
बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका छबिलाल थारु बारबर्दिया नगरपालिकाको मेयरमा विजयी हुनुभएको हो । थारुले १३००६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, १२४९९ मत प्राप्त गरी उपमेयरमा रत्नकुमारी पाण्डे विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत लोक जंग शाहले जानकारी दिनुभयो । थारुका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार पदम प्रसाद ढकालले […]